• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

शर्माको निधनमा शोकसभा


  •   मङ्गलबार, पुष २९, २०७६ मा प्रकाशित
  • सुमन आचार्य, नारायणगढ ।

    Advertisement

    नेकपा (मसाल) का पार्टी सदस्य महानन्द शर्मा (का. गाउँले) को निधनबाट शोकमग्न बनेको नेकपा (मसाल) चितवनले मंगलबार चितवन जिल्लास्थित देवघाट धाममा शोकसभा सम्पन्न गरेको छ । शर्माको सम्झनामा एक मिनेट मौनधारणका साथै नेकपा (मसाल) चितवनका प्रवक्ता मेघराज ढकालले शोक मन्तव्य वाचन गरी शर्माको पार्थिव शरीरमाथि कम्युनिस्ट पार्टीको झण्डा ओढाउनुभएको थियो ।

    नेकपा (मसाल) चितवन र सम्बद्ध मोर्चा तथा जनवर्गीय सङ्गठनले संयुक्त रूपमा शर्माको निधनको सातौँ दिन पुस २८ गते भरतपुर महानगरपालिका वडा नं. ७ लालिगुराँस चोकस्थित उहाँको निवासमा श्रद्धाञ्जली सभा सम्पन्न गरेका छन् । राजमोका जिल्ला सचिव पुष्पकमल सुवेदीको अध्यक्षता रहेको उक्त कार्यक्रममा नेकपा (मसाल) चितवनका प्रवक्ता मेघराज ढकालले श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो ।

    त्यसैगरी कार्यक्रममा राजमो केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष डम्बर पुरी र राजमो रत्ननगर नगर समितिका अध्यक्ष नारायण आचार्यले मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन राजमो भरतपुर महानगर समितिका सचिव सुमन आचार्यले गर्नुभएको थियो । कार्यक्रमा नेकपा (मसाल) का पूर्व केन्द्रीय प्रवक्ता विमल शर्मा र राजमो नवलपुर जिल्ला अध्यक्ष दिपक पाण्डेलगायतका नेता/कार्यकर्ताको समेत उपस्थिति रहेको थियो ।

    शर्मा लामो समयसम्म दक्षिण भारतको पाण्डिचेरीमा मूल प्रवाह तत्कालीन अखिल भारत नेपाली वामपन्थी युवक मोर्चा र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा काम गरी २०५९ मा चितवन जिल्लाको रत्ननगर नगरपालिका–१ मा बस्दै आउनुभएको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट रत्ननगर नगरपालिकाको प्रमुख पदका उम्मेदवारसमेत बन्नुभएको शर्माको जन्म अनन्तप्रसाद उपाध्याय र माता लीलावति शर्माका माइलो सन्तानको रूपमा २०२० जेष्ठ १५ गते साविक बागलुङ पैयुँथन्थाप गाविस–३ मा जन्मनुभएको थियो ।

    शर्माको ५६ वर्षको उमेरमा पुस २२ गते काठमाडौँस्थित वीर अस्पतालमा निधन भएको थियो । उहाँका श्रीमती, एक छोरा, दुई छोरी/ज्वाइँ, तीन नाती र दुई नातिनीहरू हुनुहुन्छ ।

    मङ्गलबार, पुष २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.