• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कैलालीमा राष्ट्रिय जनमोर्चाको चुनाव प्रचार टोलीमाथि आक्रमण, गाडीको सिसा फुटाइयो


  •   बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित
  • धनगढी । राष्ट्रिय जनमोर्चा, कैलालीको चुनाव प्रचार टोलीमाथि कैलालीमा आक्रमण भएको छ । बिहीबार साँझ चुनाव प्रचारबाट फर्किंदै गर्दा कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडामा राजमो नेताहरु सवार गाडीमा ढुंगा प्रहार भएको हो ।

    Advertisement

    ढुंगा प्रहारबाट बा १८ च ७८१२ नम्बरको गाडीको सिसा फुटेको राजमो केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले जानकारी दिनुभयो ।

    आफूहरुमाथि भएको आक्रमणबारे स्थानीय प्रशासनलाई जानकारी गराइसकिएको बताउँदै भट्टले आक्रमणकारीहरुलाई कडा कारबाही गर्न माग गर्नुभयो ।

    यसैबीच राष्ट्रिय जनमोर्चा कैलालीले अपराधीमाथि कारबाहीको माग गरेको छ । जिल्ला अध्यक्ष जगत जोशीले प्रेशित गर्नुभएको विज्ञप्तिमा प्रतिगमनका मतियार, विखण्डनकारीको निर्देशनमा राजमोमाथि आक्रमण भएको उल्लेख छ ।

    ‘प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन २०७९ को प्रचार प्रसार अवधिको अन्तिम दिन आज गोदावरी नपा वडा न. ३ मा घरदैलो गरी फर्किने क्रममा हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम अध्यक्ष कमरेड नन्दराज भट्ट सहितका कमरेडहरु सवार रहेको कमरेड नन्दराज भट्टको बा१ च ७८१२ नम्बरको निजि कारमा ढुङा प्रहार भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘ साँझ ५ बजेको समयमा घर फर्किने क्रममा अज्ञात समूहबाट गरिएको ढुङ्गा प्रहारबाट गाडीको सिसा फुटेको छ भने प्रचारकर्ता तथा केन्द्रीय सदस्यलाई चोट नलागेको जानकारी गराउँदछौँ ।’

    विज्ञप्तिमा अगाडि भनिएको छ, ‘राष्ट्रिय जनमोर्चाको झण्डा र चुनाव चिह्न गिलास रहेको गाडीमा प्रहार भएकोले उक्त प्रहार प्रतिगमनका मतियार, विखण्डनकारीको निर्देशनमा रहेको बुझ्न सकिन्छ। यसप्रकारको कायर मानसिकताको घोर भत्सर्ना गर्दछौँ। साथै उक्त कार्यमा संलग्न दोशिमाथी कडा कारबाहिको लागि प्रसासन सङ माग गर्दछौँ ।’

    बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.