• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

‘भेलुबाजे’ भन्छन् : एमालेले दुई हजार रुपैयाँ दिएको हो (भिडिओ)


  •   मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
  • प्युठान । सामाजिक सञ्जालमा ‘भेलुबाजे’ नामले चर्चित मेनबहादुर बुढा केही दिन अघी प्युठानमा एमाले उम्मेदवारको चुनाव प्रचारमा हिँडेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भयो । एमाले उम्मेदवार सूर्य थापासँगै घाँटीमा माला भिरेर देखिएका भेलुबाजेले एमालेको प्रचार गर्नुको वास्तविकता भने एक दिन नबित्दै खुलस्त भएको छ ।

    Advertisement

    भेलुबाजेलाई एमालेले पैसा दिएर प्रचारमा लगाएको उनैले स्वीकार गरेका छन् । भेलुबाजेको एमालेले दुई हजार दिएर एमालेले हिँडाएको भन्ने भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चित बनेको छ ।

    सामाजिक सञ्जालमा देखिएको भिडिओमा भेलुबाजेले आफूलाई माओवादी दाबी गरेका छन् । आफू एमालेमा नगएको बरु दुई हजार रुपैयाँ दिएर उनीहरुले लगेको उनले बताएका छन् ।

    ‘हैन एमालेमा गा’हैन । उनीहरुले जबर्जस्ती लार अनि एमालेमा आउनपर्छ भेलुबा भनेर भन्दाखेरी अब खै अब त्यो माते बेला के भनेँ, यताउता उल्ले जानकारी गरा होला काँ’ उनले भनेका छन् ।

    ‘पैसाहरु पनि केही देथ्यो ?’ भन्ने प्रश्नमा उनले भनेका छन्, ‘देथ्यो देथ्यो । दुई हजार रुपैयाँ देथ्यो । त्यही दुई हजार रुपैयाँ देथ्यो । सूर्यमा हाल्दिनु भन्थ्यो । हुन्छ भनेँ के रे । मैले चोरेको हैन, ढाँटेको हैन । दियो खाएँ । उल्ले कांग्रेसले दियो भनेनि लत्काइदिने हो ।’

    भेलुबाजेको यो भिडिओ सार्वजनिक भएसँगै धेरैले एमालेले पैसा दिएर मत किन्न खोजेको भन्दै कडा आलोचना गरेका छन् । कतिपयले निर्वाचन आयोगको ध्यानाकर्षणसमेत गराएका छन् ।  निर्वाचन आचारसंहितामा मतदातालाई प्रलोभनमा पार्न नहुने स्पष्ट उल्लेख छ ।

    ‘निर्वाचन कसुर तथा सजाय ऐन २०७३’ को परिच्छेद ४ मा ‘निर्वाचनमा प्रभाव पार्ने सम्बन्धी कसूर तथा सजाय’ को व्यवस्था गरिएको छ । सो एनको परिच्छेद ४ (२०) प्रभाव पार्न नहुने उपशिर्षक अन्तर्गत (च) मा मतदातालाई कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउन नहुने उल्लेख छ ।

    सोही दफाको ४ मा मतदातालाई प्रलोभनमा पार्ने व्यक्तिलाई सजायको समेत व्यवस्था गरिएको छ । ‘(४) उपदफा (१) को खण्ड (ग), (घ), (ङ), (च), (छ) वा उपदफा (२) विपरीतको कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ’ उल्लेख गरिएको छ ।

    यद्यपी प्युठानको सन्दर्भमा भने मतदाताले नै आफूलाई पैसा दिएर एमालेको चुनाव चिह्नमा मत हाल्न भनेको भन्ने भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपनि निर्वाचन आयोगले हालसम्म त्यसप्रति कुनै कदम चालेको छैन ।

    मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.