• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रतिगमनको डिजाइनर भारतीय साम्राज्यवाद : मनोज भट्ट


  •   शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित
  • काठामाडौं । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले प्रतिगमनको प्रतिनिधित्व एमाले एक्लैले नगरी त्यसको ग्रयाण्ड डिजाइनर भारतीय साम्राज्यवाद रहेको बताउनुभएको छ ।

    Advertisement

    वाम लोकतान्त्रिक गठबन्धन प्युठान–काठमाडौं सम्पर्क समितिले शनिबार (कार्तिक १९ गते) काठमाडौंको आर आर क्याम्पसमा आयोजना गरेको कार्यक्रममा महासचिव भट्टले सो धारणा राख्नु भएको हो ।

    राजा महेन्द्र, राजा ज्ञानेन्द्र, गिरीजा र मनमोहन सरकारले गरेको संसद विघटन भन्दा ओलीले गरेको संसद विघटन एकदमै फरक प्रकृतिको भएको भट्टले बताउनु भयो ।

    ‘सामन्त गोयल तथा भारतीय साम्राज्यवादको ग्रयाण्ड डिजाइनमा ओली सरकारले संसद विघटन गरेकाले पनि ओलीको प्रतिगमन एकदमै खतरनाक भएको’ उहाँको तर्क थियो ।

    कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का नेता लीलामणि पोख्रेलले तत्कालिन ओली सरकारले चुच्चे नक्सा पारित गर्ने सन्दर्भमा राष्ट्रपतिसमक्ष नीति वक्तव्य लैजाँदा शुरुमा चुच्चे नक्शा राख्ने कुराप्रति असमहति प्रकट गरेको स्मरण गर्नुभयो । तर सबैको विरोधपछि नै उनले चुच्चे नक्शाप्रति सहमति राखेको बताउँदै ‘अहिले दार्चुलामागएर राष्ट्रवादको कुरा गर्नु पाखण्डीपन भएको’ आरोप लगाउनुभयो ।

    प्यूठान–काठमाडौं गठबन्धन संयन्त्रका संयोजक अधिवक्ता पदम रोकाको अध्यक्षता, रेशम सापकोटाको संचालनमा भएको सो कार्यक्रममा स्वागत मन्तन्व नवीन कक्षपतिले राख्नुभएको थियो ।

    कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय निर्वाचन आयोगका सचिव जगन्नाथ श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का सागर बुढामगर तथा लुना रिजाल, नेकपा माओवादी केन्द्र अनुशासन आयोगका अध्यक्ष रवीन्द्र केसी, प्रलेसका उपाध्यक्ष समीर सिंहले समेत मन्तव्य राख्नुभएको थियो ।

    भेलाले मंसीर ४ गते हुने निर्वाचनमा प्युठान जिल्लाका गठबन्धका उमेदवारहरुलाई विजय गराउन अधिवक्ता पदम रोकाको अध्यक्षतामा ५०५ सदस्यीय निर्वाचन परिचालन समितिको समेत चयन गरेको छ ।

    शनिबार, कार्तिक १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए
    अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी
    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

    • २.
      नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

    • ३.
      कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

    • ४.
      अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

    • ५.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ७.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ८.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.