• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

भारतको कोट्याम र बेंगलोरमा मूल प्रवाहको देउसी भैलो समापन


  •   बिहिबार, कार्तिक १०, २०७९ मा प्रकाशित
  • नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेपालीहरुको महान पर्व तिहारका अवसरमा भारतका विभिन्न शहरहरुमा प्रगतिशील देउसी भैलो खेलेको छ ।

    Advertisement

    मनोरञ्जन र भारतस्थित नेपालीहरुबीच भेटघाटसँगै नेपालमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रवासीलाई मत हाल्न घर फर्काउने तथा आर्थिक संकलन गर्ने उद्देश्यका साथ मूल प्रवाहले देउसी भैलो खेलेको हो ।

    कतिपय शहरमा देउसी भैलोको समापन गरिएको छ भने कतिपय स्थानमा समापन गर्ने तयारी भइरहेको मूल प्रवाहले जनाएको छ ।

    कोट्टयाम
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिले २०७९ सालको जनवादी प्रगतिसिल भैलो कार्यक्रम सम्पन्न भएको छ ।
    मनोज जिसीको सञ्चालन र प्रेम प्रसाद शर्माको अध्यक्षता पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका सदस्य चोबनाथ शर्माले मैनबत्ति बालेर कार्यक्रमको उद्घाटन गर्दै देउसी भैलोको महत्वका बारेमा प्रस्टाउनु भएको थियो । मन्तव्यको बिच बिचमा रक्तिम कलाकारहरुले जनवादी प्रगतिशिल गीत र नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई रोचक पारेको थियो ।

    कार्यक्रममा दक्षिण भारत क्षेत्रीय सहसचिव तथा नगर अध्यक्ष धर्माराज शर्मा, क्षेत्रीय सदस्य भद्र बहादुर थापा, क्षेत्रीय महिला बिभागका बालीका देबि शर्मा, नगर समितिका हरि प्रसाद पौडेल अखिल भारत नेपाली विद्यार्थी संघ दक्षिण भारत क्षेत्रीय अध्यक्ष तथा नगर सचिव उषा शर्माले अतिथि आसन ग्रहण गर्नुभएको थियो ।

    ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनट मौन धारण पश्चात उपस्थित जनसमुदायहरुलाई रक्तिमका कलाकारहरुले गीतबाट र खुमा देवी शर्माले शब्दबाट स्वागत गर्नु भएको थियो । कृष्ण प्रसाद शर्माले कार्यक्रम भब्य सफलताको शुःभकामना मन्तब्य राख्नु भएको थियो ।

    बेंगलोर
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर र दक्षिण संयुक्त नगर समितिको देउसी भैलो कार्यक्रम उत्तर नगर समितिका अध्यक्ष धर्म पहरीको अध्यक्षता तथा दक्षिण नगर समितिका अध्यक्ष नरेश कुमार विकेको सञ्चालनमा सम्पन्न भएको छ ।

    कार्यक्रममा प्रमुख अतिथि मूल प्रवाह केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय समितिका सचिव जनकराज पौडेल, अन्य अतिथिहरुमा मूल प्रवाह केन्द्रीय सदस्य बालकृष्ण गायक, मूल प्रवाह दक्षिण भारत क्षेत्रीय समितिका उपाध्यक्ष अध्यक्ष दशरथ विक, सदस्य मान बहादुर बिके, सदस्य पार्वती बिके, सल्लाहकार सदस्य ओम बहादुर दाहाल, सल्लाहकार सदस्य परमानन्द खडायत, अखिल अखिल भारत नेपाली विद्यार्थी संघ दक्षिण भारत क्षेत्रीय उपाध्यक्ष सन्तोष कुमार पहरी, अखिल भारत नेपाली एकता मन्चका केन्द्रीय सचिवालय सदस्य जयलाल बिके, सुदूरपश्चिम जनउत्थान बेंगलोरका सचिव वीरेन्द्र महरा, नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रीय महा सचिव माधव राज खडायत, वरिष्ट महिला सदस्य कलावती बिके लगायतको आतिथ्यता रहेको थियो ।

    ज्ञात अज्ञात शहितहरुको सम्मानमा एक मिनट मौनधारण पछि हालमा उपस्थित जनमानसलाई शब्दद्वारा स्वागत दक्षिण नगर समितिका सहसचिव दान बहादुर पहरी र कलाकारहरुले गीतद्वारा स्वागत गर्नु भएको थियो ।

    प्रमुख अतिथि मूल प्रवाह केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय सचिव जनकराज पौडेलले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो र तिहार देउसी भैलोको बारेमा र मूल प्रवाह बारेमा स्पष्ट गर्नुभएको थियो ।

    अन्य अतिथिहरुले पनि आ–आफ्नो तर्फबाट शुभकामाना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

    बिहिबार, कार्तिक १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.