• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

१ नं. प्रदेशमा राष्ट्रिय जनमोर्चाको ३७ सदस्यीय चुनाव प्रचार समिति गठन


  •   बुधबार, कार्तिक ०९, २०७९ मा प्रकाशित
  • इनरुवा । राष्ट्रिय जनमोर्चाले १ नं. प्रदेशमा ३७ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । सुनसरीमा सम्पन्न भेलाले राजमो प्रदेश अध्यक्ष अमृत पाण्डेको अध्यक्षतामा समिति गठन गरेको हो ।

    Advertisement

    भेलामा अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष नवीन पाण्डे, अखिल (छैठौंं) का प्रदेश अध्यक्ष देवेन्द्र पौडेल र प्रदेश सहसचिव सुस्मिता चौधरी, अखिल नेपाल जनजाति सम्मेलनका परिषद् सदस्य विष्णु खवास, राजमो प्रदेश सदस्य हरिलाल अधिकारी, राजमो सुनसरीका उपाध्यक्ष किसोर राई र राजमो नेता लक्ष्मिकान्त ओझाको उपस्थिति रहेको थियो ।

    भेलाले आगामी मङ्सिर ४ गतेको प्रतिनिधि सभा र प्रदेशसभाको चुनावमा गठबन्धन र राजमोका समानुपातिक उम्मेदवारलाई विजयी गराउन गठन गरेको समितिको संयोजकमा हरिलाल अधिकारी रहनुभएको छ ।

    त्यस्तै, समितिको सदस्यमा सुनसरीबाट अमृत पाण्डे, विष्णु खवास, किसोर राई, नवीन पाण्डे, विशाल राई, लक्ष्मिकान्त ओझा, शुष्मा चौधरी, विन्धिया चौधरी, मोरङबाट विमल पौडेल, टङ्क गौतम, देवेन्द्र पौडेल, विवश राई, कल्पना आचार्य, कञ्चन बस्नेत, जीवन बराल, झापाबाट अमिर बास्कोटा, इलामबाट केबी सुब्बा, दिनेश थापा, सङ्खुवासभाबाट हेमकुमार गुरुङ, लीला खत्री, दीपक कटुवाल, पाँचधरबाट कमल कार्की, सीता कार्की, अस्मिता राई, भोजपुरबाट सञ्जित राई, उदयपुरबाट लीलबहादुर राई, मोहन श्रेष्ठ, उदयराज काफ्ले, दीपेन्द्र गौतम, ओखलढुङ्गाबाट शेरबहादुर खत्री, हर्कराज राई र कुन्तीदेवी खत्री रहनुभएको छ ।

    एवम् प्रकारले अमृत पाण्डेको संयोजकत्वमा हरिलाल अधिकारी, नवराज पाण्डे, देवेन्द्र पौडेल र विष्णु खवास रहनुभएको आर्थिक उपसमिति पनि गठन गरिएको छ ।

    भेलामा कात्तिक १५ गतेभित्र राजमो जिल्लाका बैठक बसी प्रचार प्रसारलाई तीव्रता दिने निर्णय भएको राजमो प्रदेश अध्यक्ष अमृत पाण्डेले जानकारी दिनुभयो ।

    १ नं. प्रदेशबाट राष्ट्रिय जनमोर्चाको प्रतिनिधि सभातर्फ टङ्क गौतम, हरिलाल अधिकारी, विष्णु खवास, लीलकुमार राई, सीता कार्की र हेमकुमार गुरुङ समाुनपातिक उम्मेदवार हुनुहुन्छ ।

     

    बुधबार, कार्तिक ०९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.