• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

‘पार्टी सदस्यको मतभेदको अधिकार सुरक्षित छ, तर स्वेच्छाचारिता होइन’


  •   सोमबार, पुष २१, २०७६ मा प्रकाशित
  • नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले पार्टीभित्र मतभेदको अधिकार सुरक्षित रहेको स्पष्ट पारेको छ । पार्टीको राष्ट्रिय परिषद बैठकमा महामन्त्री मोहनविक्रम सिंहद्वारा प्रस्तुत र पारित प्रतिवेदनमा मतभेदको अधिकारलाई सधैँ पार्टीले आदर गर्ने र सुरक्षित राख्ने प्रयत्न भइरहेको जनाइएको छ ।

    Advertisement

    तर, मतभेदका नाममा देखा पर्ने पार्टी अनुशासनविहीन गतिविधि तथा स्वेच्छाचारितालाई भने पार्टीले रोक्ने प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदनमा भनिएको छ, ‘पार्टी सदस्यहरूको मतभेदको अधिकारलाई सधैँ आदर गर्दै आएका छौँ र त्यसलाई पूरै सुरक्षित राख्ने हाम्रो प्रयत्न भइरहने छ । तर हाम्रो जोड यो कुरामा छ कि त्यस प्रकारको अधिकार जनवादी केन्द्रीयता तथा छलफलको स्वतन्त्रता र कामको एकता वा पार्टीको विधान, नियम र अनुशासन अन्तरगत नै हुनुपर्दछ । त्यसबारे देखाइने कुनै पनि प्रकारको अनुशासनविहीनता, अराजकता वा स्वेच्छाचारिताका प्रवृत्तिहरूले पार्टीको एकता र अनुशासनलाई मात्र होइन, पार्टीको राजनैतिक भूमिका वा आन्दोलनमा समेत आघात पुर्‍याउने गर्दछन् । त्यसकारण त्यस प्रकारका अनुशासनविहीन प्रवृत्तिहरूलाई रोक्नका लागि हाम्रो पार्टीले संधै प्रयत्न गर्दै आएको छ र गर्नु पनि पर्दछ ।’

    आठौँ महाधिवेशनपछि पार्टीमा छिटपुटबाहेक अनुशासन उल्लंघनका घटना नदेखिएको भन्दै प्रतिवेदनमा दक्षिणपन्थी वा उग्रवामपन्थी भड्कावका ठुलठुला घटना सामना गरेका पार्टीका लागि ति ‘सामान्य’ भएको बताइएको छ ।

    ‘हामीले गतकालमा अनुशासनविहीनता र फुट वा दक्षिणपन्थी वा उग्र‘वामपन्थी’ भड्कावहरूका ठूलठूला घटनाहरूको सामना गर्दै वा तिनीहरूमाथि नियन्त्रण गर्न सफल हुँदै आएका छौँ । तिनीहरूका तुलनामा अहिले पार्टीमा देखा परेका अनुशासनविहीनताका छिटफुट प्रवृत्तिहरू सामान्य नै हुन् ।’ प्रतिवेदनमा भनिएको छ, ‘समग्र रूपमा विचार गर्ने हो भने महाधिवेशनपछि पूरै पार्टी अनुशासित र एकतावद्ध भएर अगाडि बढिरहेको छ । त्यसकारण अहिले देखापरेका अनुशासनविहीनताका केही प्रवृतिहरूलाई समाधान गर्दै पार्टीलाई अनुशासित र एकतावद्ध गर्दै क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन सफल हुनेछौँ भन्ने कुरामा हामीलाई पूरा विश्वास छ ।’

    सोमबार, पुष २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.