• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

जापानको नौमती बाजा समूहद्वारा शुभकामना तथा साङ्गीतिक कार्यक्रम


  •   बुधबार, असोज १९, २०७९ मा प्रकाशित
  • रिष्मेली मेघराज, टोकियो (जापान) ##
    जापानको ओसाकामा रहेको नौमती बाजा समूह जापानले २०७९ साल बडादसैँको अवसर पारेर शुभकामना आदानप्रदान तथा साङ्गीतिक कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    बाजा समूहको आयोजनामा अगस्ट ३, २०२२ सोमबारका दिन सिनओसाकास्थित कोको प्लाजा हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    “कला संस्कृतिको संरक्षण एवम् सम्बद्र्धन, कलाकारहरूलाई हौसला र सम्मान” मूल उद्देश्यसहित नेपालीहरूको महान् पर्व बडादसैँ तथा तिहारको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

    कार्यक्रममा नौमती बाजा समूह ओसाका जापानका संस्थापक अध्यक्ष यामलाल सापकोटाको प्रमुख आतिथ्य तथा एनआरएनएका पूर्व आई.सी.सी. सदस्य एवम् जापानका सल्लाहकार तुल्सीराम खरेलको विशिष्ट आतिथ्य रहेको उक्त कार्यक्रममा जापान नेपाली एकता समाजका महासचिव तेजेन्द्र क्षेत्री, संस्थाका संरक्षक नन्दु शर्मा, एनआरएनए कान्साईका सहसचिव लक्ष्मण गैरे, गल्कोट समाज कान्साईका कोषाध्यक्ष बिपिन सापकोटा, जनसम्पर्क समिति जापानका सहमहामन्त्री एवम् नवलपुर समाज जापानका केन्द्रीय उपाध्यक्ष हरि कँडेल, ओसाका ब्रदर गु्रपका संयोजक सबिन गौचन, बोहोराफाँट समाजका जुने बोहोरा, समाजसेवी राजु केसी, पशुपति सापकोटाको उपस्थिति रहेको थियो ।

    सो अवसरमा लोकदोहोरी गीत प्रतिष्ठान जापान शाखाका आजीवन सदस्य दुर्गेश कार्की, लोकदोदोरी गायक दिनेश केसी र गायक छवि घिमिरे, नृत्यकार करिष्मा थापा, भावना सापकोटा, सिर्जन सापकोटा, आकृति सापकोटा केसीको समेत उपस्थित रहेको थियो ।

    प्रमुख अतिथि, विशिष्ट अतिथिर कार्यक्रमका अध्यक्ष एवम् समूहका अध्यक्षले संयुक्त रूपमा रिबन काटेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भने बाजा समूहले मङ्गलधुन बजाएको थियो ।

    कार्यक्रममा विशिष्ट अतिथि तुल्सीराम खरेल र समूहका उपाध्यक्ष यमलाल सापकोटाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    भावना सापकोटा, सिर्जन सापकोटा, करिष्मा थापा र आकृति केसी सापकोटाले दसैँसम्बन्धी गीतमा नृत्य प्रस्तुत गर्नुभएको सो कार्यक्रममा गायक दुर्गेश कार्की, दिनेश केसी र छवि घिमिरेले गीत प्रस्तुत गरेर हलमा रहेका दर्शकलाई मनोरञ्जनका साथै हल गुन्जायमान गराएका थिए । औपचारिक कार्यक्रमपश्चात नौमती बाजा समूह ओसाका जापानले नौमती बाजा बजाएपछि उपस्थित दर्शकहरू नाचेका थिए ।

    कार्यक्रम नौमती बाजा समूहका अध्यक्ष गोपाल खत्रीको अध्यक्षता, समूहका सदस्य भुवन सापकोटा (भेषराज) को स्वागत मन्तव्य र सदस्य रेशम केसी सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    कार्यक्रममा जापानको कान्साई र टोकियोबाट गरेर सयौँ नेपालीको उपस्थित रहेको थियो ।

    बुधबार, असोज १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.