• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अखिल (छैठौं) दाङको अध्यक्षमा सरीता पुन, सचिव दिनेश रैदास


  •   शनिबार, असोज ०८, २०७९ मा प्रकाशित
  • दिनेश रैदास, दाङ ।
    अखिल (छैठौं) दाङको जिल्ला भेला सम्पन्न भएको छ । संगठनका महासचिव सुवास जिसीको प्रमुख आतिथ्यतामा शनिबार (असोज ८ गते) लमहीमा भेला सम्पन्न भएको हो ।

    Advertisement

    भेलालाई सम्बोधन गर्दै महासचिव सुवास जिसीले राष्ट्रघाती एमसीसी, नागरिकता विधेयक जस्ता राष्ट्रघा विरुद्ध सबै विद्यार्थी एकजुट भएर सडकमा उत्रने बेला आएको बताउनुभयो । विद्यार्थी सचेत तप्का भएकाले राजनीतिलाई सही प्रकारले बुझ्ने क्षमता विद्यार्थीमा हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    भेलामा अखिल (छैंठौं) का पूर्वकेन्द्रीय सचिव एवम् राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, अखिल नेपाल युवक संघका पूर्वकेन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेल, अखिल (छैठौंं) केन्द्रीय सदस्य खगेन्द्रा विष्ट र जीवन परियार, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य लालबाबु भण्डारी, शिक्षक संघका दाङ जिल्ला अध्यक्ष रुमाल बस्याल, राजमोका जिल्ला सदस्य कपिलदेव खनाल, रक्तिम सांस्कृतिक अभियान दाङका सहसचिव भरत भण्डारी, अखिल (छैठौं) पूर्वजिल्ला अध्यक्ष वसन्त आचार्य र ध्रुव बेल्वासे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    त्यसैगरी बन्दसत्रको अध्यक्षता खगेन्द्रा विष्ट, ध्रुव बेल्वासे र भरत भण्डारीले गर्नुभयो । बन्दसत्रमा राजनैतिक तथा सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरी छलफल पश्चात पारित गरिएको थियो ।

    भेलाले सरीता पुनको अध्यक्षतामा १५ जना पूर्ण र ६ वैकल्पिक गरी २१ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा त्रिशन केसी, सचिव दिनेश रैदास, सहसचिवमा निर्मला खनाल र कोषाध्यक्षमा सुनिता आचार्य रहनुभएको छ ।

    त्यस्तै सदस्यमा गौतम चौधरी, प्रतिज्ञा भण्डारी, केशरी शर्मा, कुशल उपाध्याय, सागर आचार्य, कमल परियार, तुलसीराम भन्डारी, अन्जु खरेल, श्याम कुमार सहनी र विक्रम केसी लगायत रहनुभएको छ । वैकल्पिक सदस्यमा सोनिया विक, नितेश कौशल, चेतराम विक, नारायण बुढा, आस्था शर्मा, साबित बुढाथोकी चयन हुनुभएको छ।

    भेला सरिता पुनको अध्यक्षता, दिनेश रैदासको सञ्चालन तथा सुनिता आचार्यको स्वागत मन्तव्यमा अघि बढेको थियो ।

    शनिबार, असोज ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.