• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

‘प्रकृतिसँग जोडिएका संस्कृतिलाई वैज्ञानिकरण गर्न आवश्यक’


  •   शुक्रबार, असोज ०७, २०७९ मा प्रकाशित
  • काठमाडौं । साहित्यकार तथा प्रगतिशील लेखक कलाकार संघका पूर्वअध्यक्ष रघुजी पन्तले नेपालका परम्परा, संस्कृति तथा चाडपर्वहरुको मौलिकताको रक्षा गर्दै यसलाई वैज्ञानिक रुप दिनुपर्ने बताउनुभएको छ ।

    Advertisement

    प्रलेसको आयोजनामा शुक्रबार सम्पन्न ५८औं परिसम्वाद कार्यक्रममा पन्तले सो धारणा राख्नुभएको हो ।

    ‘प्रगतिशील दृष्टिमा हाम्रा चाडपर्वहरू’ विषयक परिसम्वाद कार्यक्रममा साहित्यकार पन्तले ‘हिन्दू धर्म भित्रका जातीय विसंगतिलगायतका विकृतिहरुलाई समाधान नगर्ने हो भने इसाइकरणको प्रक्रियालाई रोक्न नसकिने’ बताउनु भयो ।

    उहाँले नेपालमा आदिवासी कोही पनि नभएको बताउँदै, ‘शेर्पाहरु नेपाल आएको ५०० वर्ष भयो तर बाहुन क्षेत्रीहरु १७०० वर्षअघिदेखि काठमाडौंमा बस्दै आएका तथ्यहरु छन् । अनि बाहुन क्षेत्री आदिवासी नहुने तर शेर्पाहरु कसरी आदिवासी हुन्छन् ?’ भनि प्रश्न गर्नुभयो ।

    तामाङहरुको नयाँ वर्ष तिब्बतीय संस्कृति भएको, दूर्गा पूजाको संस्कृति पश्चिम बंगालको संस्कृति भएको उदाहरण दिँदै उहाँले नेपालमा सांस्कृतिक अतिक्रमण बढ्दै गैरहेको बताउनुभयो । साथै प्रकृतिसँग जोडिएका संस्कृतिहरुलाई वैज्ञानिकरण गर्दै जानुपर्नेधारणा राख्नुभयो ।

    प्रलेसका अध्यक्ष डा.मधुसूदन गिरीको अध्यक्षता, महासचिव डा.देवी दुलाल क्षेत्रीको सञ्चालनमा अगाडि बढेको परिसम्वाद कार्यक्रममा संघका उपाध्यक्ष तथा परिसम्वाद कार्यक्रमका संयोजक समीर सिंहले विषयवस्तुमाथि प्रष्ट पार्नुभएको थियो ।

    परिसम्वाद कार्यक्रममा आरसी न्यौपाने, डा.धनप्रसाद सुवेदी, लोकबहादुर थापा, तेजविलास अधिकारी, डा.कौशिला रिसाल, रामचन्द्र खतिवडा, इश्वरी शर्मा लगायतले पुरक टिप्पणी गर्नुभएको थियो ।

    शुक्रबार, असोज ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.