• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अखिल नेपाल शिक्षक संघ बागलुङको अध्यक्षमा मित्रदत्त ढकाल


  •   सोमबार, असोज ०३, २०७९ मा प्रकाशित
  • बागलुङ । अखिल नेपाल शिक्षक संघ बागलुङको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । गल्कोट नगरपालिकाको गल्कोट बहुमुखी क्याम्पसमा दुई दिनसम्म चलेको सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ ।

    Advertisement

    शिक्षक संघका केन्द्रीय अध्यक्ष सानोभाइ कार्कीले मैनबत्ती बाली ब्यानर पढेर जिल्ला सम्मेलनको उद्घाटन गर्नु भएको थियो । त्यस अवसरमा मन्तव्य राख्दै प्रमुख अतिथि कार्कीले शिक्षामा कैयौँ जटिल समस्याहरु रहेको औँल्याउनुभयो ।

    गुणस्तरीय शिक्षाको अभावका साथै शिक्षालाई निजीकरण गरिँदा गरीबका छोराछोरी गुणस्तरीय शिक्षाको पहुँचबाट बञ्चित हुनु परेको उहाँले बताउनुभयो । उहाँले सत्ता र शक्तिको आडमा धनी वर्गले मात्र गुणस्तरीय शैक्षिक सुविधा लिने गरेको बताउनुभयो ।

    शिक्षक कर्मचारीको हकहितको दायित्व र जिम्मेवारी सरकारको भएपनि सरकारपन्छिने गरेको उहाँको भनाई थियो ।

    ‘शिक्षक महासंघसँग सरकारले गरेका सम्झौता तथा सहमति पुरा हुन सकिरहेको अवस्था छैन । नेपालको शैक्षिक इतिहासमा सरकारको सहि मार्गदर्शन भएको छैन’ उहाँले भन्नुभयो, ‘विभिन्न समयमा शिक्षकले आफ्नो हकहित र उचित प्रकारको शिक्षा प्रदान गर्न धेरै संघर्ष गर्दै आएको सर्वविदितै छ । हाम्रो संगठनले शिक्षा क्षेत्रको सर्वाङ्गिण विकासका लागि अहम भूमिका खेल्नुपर्ने आवश्यकता छ ।’

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष अमर बहादुर थापाले पनि शिक्षक संगठन अरु भन्दा फरक वा शिक्षा क्षेत्रको अगुवाइ गर्ने मर्गनिर्देशक भएर गुणस्तरीय शिक्षा प्रदान गर्ने र समाजलाई सुसंगत बनाउनुपर्ने, पार्टी र शिक्षकबीच अन्तरसम्बन्धित भै काम गर्नुपर्ने बताउनु भयो ।

    अखिल नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद आचार्य , राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश मामिला सभापति खिमविक्रम शाही, राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार टंक बहादुर केसी, अखिल नेपाल शिक्षक संघ जिल्ला उपाध्यक्ष सुनमाया ढकाल, अखिल (छैठौं) का जिल्ला अध्यक्ष गणेश सापकोटा र अखिल नेपाल शिक्षक संघ ढोरपाटन नगर समिति सदस्य सुनमाया घर्तीले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सचिव वेदिलाल सापकोटा, पृथ्वी माविका प्रधानअधयापक बद्री प्रसाद ढकाल र अखिल नेपाल ब्यापार संघका अध्यक्ष पदम श्रेष्ठलगायत नेता कार्यकर्ताहरुको उपस्थिती थियो । सम्मेलनमा जिल्लाभरिबाट २०० भन्दा बढी शिक्षकहरु उपस्थिति रहेको संघले जनाएको छ ।

    सम्मेलनले मित्रदत्त ढकालमनो अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्ष दुर्गा बहादुर भण्डारी, महिला उपाध्यक्ष सुनमाया ढकाल, सचिव चन्द्रकान्त आचार्य, सहसचिव चित्र बहादुर केसी, महिला सहसचिव सुनमाया घर्ती र कोषाध्यक्षमा कमल पौडेल चयन हुनुभएको छ ।

    सदस्यहरुमा वेद बहादुर बुढा मगर, टीका पुन, भूमिराज आचार्य, शिवलाल वन, कमला थापा, महेन्द्र शर्मा, प्रेम नेपाली, नर बहादुर श्रीस,
    सोमलाल सापकोटा, जयलाल चालिसे, भीम प्रसाद पुन, साबित्रा थापा, ईश्वरी शर्मा, भवानी आचार्य, यम जिसि, नुम कुमारी, देवी शर्मा सुवेदी, राम कुमार विक, खिम पुन, तुल बहादुर पुन, डोलराज शर्मा, मिना पोखरेल र धन प्रसाद पुन रहनुभएको छ भने हाललाई १ स्थान रिक्त राखिएको छ ।

    यसैगरी ९ सदस्यीय केन्द्रीय प्रतिनिधिमा पुष्कर सापकोटा, कृष्ण प्रसाद आचार्य, टीकाराम कँडेल, नारायण आचार्य, थगराज आचार्य, चक बहादुर अदै, टीका थापा, नवराज आचार्य, खगराज शर्मा रहनुभएको छ ।

    प्रमुख अतिथि कार्कीले नवनिर्वाचित समितिलाई बधाई दिनुभएको थियो ।

    मित्रदत्त ढकालको अध्यक्षतामा अघि बढेको कार्यक्रममा स्वागत दुर्गा बहादुर भण्डारी र सञ्चालन पुष्कर सापकोटाले गर्नुभएको थियो ।

    सोमबार, असोज ०३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.