काठमाडौं । साफ महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ। भारतविरुद्ध ऐतिहासिक जित दर्ता गर्दै नेपाल फाइनल प्रवेश गरेको हो।
Advertisement
दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतलाई ० का विरुद्ध १ गोलले पराजित गर्यो। अब फाइनलमा नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्नेछन्।

