• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

श्रीलंकाविरुद्ध नेपालको सानदार जित, सेमिफाइनल प्रवेश


  •   सोमबार, भदौ २७, २०७९ मा प्रकाशित
  • काठमाडौं । काठमाडौंमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले पाहुना टोली श्रीलंकालाई सोमवार ६–० को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ ।

    Advertisement

    त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न समूह बी अन्तर्गतको अन्तिम खेलमा नेपालले श्रीलंकामाथि फराकिलो जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । यससँगै नेपाल समूह विजेतको रुपमा अन्तिम चारमा प्रवेश गरेको छ ।

    नियमित खेलाडी सावित्रा भण्डारी डेंगुका कारण अनुपस्थित भएपनि नेपाल श्रीलंकामाथि हावी रह्यो । नेपाललाई जित दिलाउन यसै प्रतियोगितामा डेब्यु गरेकी अमिषा कार्कीले दुई गोल गर्दा रश्मी कुमारी घिसिङ, सरु लिम्बू, अमृता जैशी र दिपा शाहीले एक÷एक गोल गरे ।

    पहिलो हाफमा चार गोल गरेको नेपाल दोस्रो हाफमा दुई गोल थपेको थियो । दोस्रो हाफमा मैदान प्रवेश गरेकी अमिशाले दुवै गोल गरेकी हुन् । खेलको नवौं मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् ।

    त्यसको दुई मिनेटपछि सरुले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाउँदा १७ औं मिनेटमा अमृताले गोल गर्दा नेपाल ३–० को अग्रता पाएको थियो । पहिलो हाफको इन्जुरी समयमा दिपाले गोल गरेपछि नेपालले पहिलो हाफमा ४–० को अग्रता बनायो ।

    दोस्रो हाफमा केही रक्षात्मक देखिएको श्रीलंकाबिरुद्ध पाँचौ गोल गर्न ७६ औं मिनेट कुर्नुपर्यो । भुटानबिरुद्धको खेलमा डेब्यु गरेकी अमिषाले गोल गर्दै नेपाललाई ५–० को अग्रता दिलाईन् ।

    अमिषाले नेपालको लागि यो पहिलो गोल गर्न पनि सफल भएकी हुन् । त्यसपछि खेलको इन्जुरी समयमा अमिषा व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ६–० को सहज जित दिलाउँदै सेमिफाइनलमा स्थान पक्का गराइन् ।

    हारसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ । तालिकाको पुछारमा अंक बिहीन हुँदै श्रीलंका घर फर्किएको छ ।

    लगातारका दुई खेलमा स्पष्ट जित निकालेको नेपालले ६ अंक जोड्दा समूह बी तालिकाको शीर्ष स्थानमा रह्यो भने भुटान दोस्रो स्थानमा रह्यो । भुटान यसअघि नै अन्तिम चारमा प्रवेश गरेको थियो । भुटान समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ ।

    पहिलो खेलमा श्रीलंकालाई भुटानले ५–० गोल अन्तरले हराएको थियो । नेपालसँग भुटान ४–० गोलले पराजित भएको थियो ।

    उता समूह ए बाट भारत र बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ । मंगलवार हुने दिनको दोस्रो खेलपछि समूह विजेताको टुङ्गो लाग्नेछ । माल्दिभ्स र पाकिस्तान भने बाहिरिसकेका छन् । दुवै टोलीबीच मंगलवार प्रतिष्पर्धा हुनेछ् ।

     

    सोमबार, भदौ २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.