• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

परम्परागत चाडपर्वमा सांस्कृतिक रूपान्तरणबारे अन्पाको कार्यक्रम


  •   आइतबार, भदौ २६, २०७९ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) ले परम्परागत चाडपर्वमा सांस्कृतिक रूपान्तरणबारे अन्तरक्रिया सम्पन्न गरेको छ ।

    Advertisement

    प्रगतिवादी साहित्यकार निनु चापागाईं प्रमुख वक्ता रहनुभएको उक्त कार्यक्रम २०७९ भदौ २६ गते भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

    कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथिसमेत रहनुभएका चापागाईंले धर्मको आडमा चाडपर्व निर्माण गर्ने प्रचलन प्राचीनकालदेखि नै चल्दै आएको बताउनुभयो ।

    नेपालको सन्दर्भमा लिच्छवि कालमा धर्मको आडमा, मल्लकालको वर्णाश्रमको आडमा र शाहवंशीय राजतन्त्रमा अर्को हिन्दुस्तान बनाउने गरी चाडपर्व निर्माण भएको स्मरण गर्नुभयो ।

    ‘अहिले देशको संविधानमा नै धर्म निरपेक्षता लिपिबद्ध गरिएको छ’ उहाँले अगाडि भन्नुभयो– ‘तर शासकहरू भने धार्मिक छन् । उनीहरू धर्मसापेक्ष हुँदै हिन्दु धर्म, संस्कार र चाडपर्वको पक्षमा छन् ।’

    चाडपर्वका विभिन्न प्रकृति भएको बताउँदै उहाँले कतिपय चाडपर्व मौसम परिवर्तन र कृषिसँग जोडिएका तथा कतिपय पौराणिक आख्यानसँग जोडिएको बताउनुभयो ।

    सम्बोधनको क्रममा उहाँले अहिले मनाइँदै आइएका कतिपय चाडपर्वलाई पूर्णतः त्याग्नुपर्ने तथा कतिपयमा रूपान्तरण गरिनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    ‘ब्रतबन्ध, जनैपूर्णिमा, तिज जस्ता पर्वलाई त त्याग्नैपर्दछ’ उहाँले भन्नुभयो– ‘दसैँ, तिहार जस्ता चाडपर्वलाई जसरी हामीले मनाउँदै आएका छौँ, त्यसमा रूपान्तरण हुनुपर्दछ ।’

    उहाँले विस्तारपूर्वक भन्नुभयो– ‘चाडपर्वको सांस्कृतिक रूपान्तरणको क्रममा चाडपर्वलाई धर्मबाट अलग राख्ने, चाडपर्वबारे बहस गर्ने, लामा सरकारी विदा घटाउने, मृत्यु संस्कारलाई सरलीकरण वा सङ्क्षिप्तीकरण गर्ने, मितव्ययिता कायम गर्ने र सर्वहारा वर्गका दिवसलाई चाडपर्वको रूपमा मनाउन सुरुआत गर्नुपर्दछ ।’

    सम्बोधनको क्रममा उहाँले चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको बिउ चीनमा मात्र देखा परेको नभएर माक्र्स, एङ्गेल्सको रचनामा नै देखा परेको बताउनुभयो ।

    ‘सर्वहारा सांस्कृतिक क्रान्ति समाजवाद निर्माणको क्रममा मात्र लागु गर्ने विषय होइन’ उहाँले भन्नुभयो– ‘सर्वहारा क्रान्तिका शिक्षालाई कम्युनिस्ट आन्दोलनको दैनिक जीवनमा लागु गर्नुपर्दछ ।’

    अन्पाका अध्यक्ष समीर सिंहको अध्यक्षतामा सुरु भएको कार्यक्रमको पूर्वाद्र्धमा उपाध्यक्ष रामदेव पाण्डेले कार्यक्रमको बारेमा जानकारी दिँदै स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासचिव प्रकाश थापामगरले गर्नुभएको थियो ।

    कार्यक्रममा ऋतु केसी, सरस्वति महरा, रवि पौडेल, हेमराज आश्रम, बाबुराम आचार्य, टेकबहादुर विक, जगत् वाशिष्ट, जगत्प्रसाद रेग्मी र नेत्रलाल शर्माले पूरक जिज्ञासा राख्नुभएको थियो ।

    आइतबार, भदौ २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.