• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

१६ वर्षपछि मूलघरमै फर्किए पिनु थापा


  •   शुक्रबार, भदौ २४, २०७९ मा प्रकाशित
  • काठमाडौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका तत्कालिन नेता पिनु थापा मगर मूल घरमै फर्किनुभएको छ ।

    Advertisement

    करिब १६ वर्षअघि (सन् २००६) मा पार्टीभित्रको अन्तरसंघर्षका क्रममा संगठन छोडेका थापा आत्माआलोचना गर्दै मूल घरमै फर्कनुभएको हो ।

    थापाले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी ‘वर्तमान राजनीति परिवेशमा नेकपा (मसाल) ले खेलेको भूमिका र पार्टीको राजनीतिक लाइन बुझदा यहि पार्टी नै देशको राष्ट्रियता, जनतन्त्र, जनजिवीकाको रक्षा गर्नुको साथै क्रान्तिकारी राजनीतिक लाइनलाई जोगाइ राख्न सक्छ’ भन्ने महसुस गरेको बताउनुभएको छ ।

    साथै उहाँले पार्टीको राजनीतिक लाइनलाई बुझ्दा विगतमा पार्टी परित्याग गर्नु कमजोरी भएको पनि स्वीकार गर्नूभएको छ ।

    यस्तो छ पिनु थापाको विज्ञप्ति
    म पिनु थापा मगर कोहलपुर नपा १०, बाँके निवासी सन १९९१ देखि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज (तात्कालिन अखिल भारत नेपाली एकता समाज) मा संगठित भई नेकपा (मसाल) को जनवर्गीय संगठनका विभिन्न जिम्मेवारीहरुमा रहँदै पेशेवर कार्यकर्ताको रुपमा समेत परिचालित भएको थिएँ ।

    सन् २००६ तिर तात्कालिन नेकपा (एकता केन्द्र–मसाल) भित्रको अन्तरसंघर्षबीच पार्टी एकताको नाममा जन्मिएको तेस्रो धारका केही साथीहरुले पार्टीमा विभाजन गर्न पुगे । म पनि भ्रमबस उनीहरुसँगै समाहित भएको थिएँ । तर तात्कालिन तेस्रो धारका साथीहरुको गतिविधिले पार्टीलाई मजबुत बनाउने भन्दा पनि कमजोर बनाउने काम गरे । उनीहरुबाट नेपाली क्रान्तिको प्रतिनिधित्व गर्न सक्ने सम्भावना नदेखेपछि लामो समयदेखि निष्कृय तथा कुनै दलसँग आवद्ध नभई स्वतन्त्र रुपमा बसेको थिएँ ।

    वर्तमान राजनीति परिवेशमा नेकपा (मसाल) ले खेलेको भूमिका र पार्टीको राजनीतिक लाइन बुझ्दा यही पार्टी नै देशको राष्ट्रियता, जनतन्त्र, जनजीविकाको रक्षा गर्नुको साथै क्रान्तिकारी राजनीतिक लाइनलाई जोगाइ राख्न सक्छ । पार्टीको राजनीतिक लाइनलाई बुझ्दा विगतमा पार्टी परित्याग गर्नु कमजोरी भएको आत्मालोचना गर्दै पुनः नेकपा (मसाल) को भारत प्रवास मोर्चा एवम् आफ्नै पुरानो घरमा आजैको मिति (९ सितम्बर २०२२, तदानुसार २०७९ भदौ २४ गते) देखि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गरेको घोषणा गर्दछु ।
    पिनु थापा मगर (९ सितम्बर २०२२)

    शुक्रबार, भदौ २४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.