• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

चन्द्रौटा औद्योगिक व्यापार मेलामा टेलिकमले १ हजार फोर जी सिम वितरण गर्ने


  •   शुक्रबार, पुष ११, २०७६ मा प्रकाशित
  • नवराज पौडेल कपिलवस्तु ।

    Advertisement

    नेपाल टेलिकम दुर सञ्चार कार्यालय चन्द्रौटाले छैठौं चन्द्रौटा महोत्सवमा १००० फोर जी सिम फ्रि वितरण गर्ने भएको छ । यही पौष १४ गते देखि शुरु हुन लागेको छैठौं चन्द्रौटा औद्योगिक व्यापार मेला तथा कृषि पर्यटन महोत्सव २०७६ मा महोत्सव अवलोकन गर्न आउने दर्शकहरुलाई फ्रि फोर जी सिम वितरण गरिने भएको दूरसञ्चार कार्यालय चन्द्रौटा कार्यालय प्रमुख सन्तोष कुमार गुप्ताले जानकारी दिए ।

    महोत्सव अवलोकन गर्न आउने दर्शक एवं नेपाल टेलिकमका गा्रहकहरु को सेवा सुविधाको मध्यनजर गर्दै अस्थाई मोबाईल टावरको समेत व्यवस्था गरिने भएको छ । १४ गते देखि २६ गते सम्म १० दिन नै सिम वितरण गरिने भएकाले सिम प्राप्त गर्न चाहने ग्राहकले आफ्नो पासर्पोट साईजको एउटा फोटो र नागरिकता प्रतिलिपि एक थान लिइएर आउनु पर्ने छ । विद्यार्थीहरुको लागी आफू अध्यनरत विद्यायको परिचय पत्रको प्रतिलिपी १ थान, फोटो, आफ्नो १ थान नागरिकता को प्रतिलिपि, वा आफ्नो नागरिकता नभएमा आफ्ना अभिभावकको नागरिकताको प्रतिलिपी १ थान लिइएर आउन समेत नेपाल टेलिकम चन्द्रौटाले ग्राहक महानु भावलाई अनुरोध गरेको छ ।

    नेपालमा पहिलोपटक फोरजी सेवा सञ्चालमा ल्याएको नेपाल टेलिकमले सेवा विस्तारलाई तिव्रता दिएको छ । पहिलो पटक फोरजी सञ्चालनमा ल्याएर पनि सेवा विस्तार गर्न नसकेको आरोप लागेको नेपाल टेलिकमले पछिल्लो समय फोरजी विस्तारलाई तिव्रता दिएको हो । गत वर्षको माघमा २ कम्पनीसँग देशभर फोरजी विस्तारका लागि सम्झौता गरेको टेलिकमले हाल सेवा विस्तारलाई एग्रेशिभ बनाउँदै ६२ जिल्लाका १ हजार ५४ स्थानमा फोरजी सेवा पुर्याएको छ । गत वर्षको माघ अघि ६ लाख फोरजीका ग्राहकसहित काठमाडौं र पोखरामा मात्रै सिमित भएको टेलिकमको फोरजी विस्तार हुँदा हाल यसका प्रयोगकर्ता २८ लाख पुगेका छन ।

    पछिल्लो समय टेलिकमले चलाएको विभिन्न अभियानले पनि फोरजी प्रयोगकर्ता बढेका छन । कम्पनीले आफ्ना फोरजी ग्राहकको संख्या बढाउन नयाँ सिम लिनेलाई फोरजी सब्सक्राईब गरिदिने, नयाँ तर फोरजी सेवा सब्स्क्राईब नभएको सिममा फोरजी सब्स्क्राईब गर्ने र पुराना सिमलाई नयाँ सिममार्फत निशुल्क प्रतिश्थापन गर्ने अभियान चलाएको छ । टेलिकमका ग्राहकले पुरानो सिममा फोरजी चलाउन चाहेमा निःशुल्क नयाँ सिम दिने अभियान समेत टेलिकमले थालेको छ ।

    कपिलवस्तुको तौलिहवा, चार नम्वर, कृष्ननगर लगाएतका ठाउँमा फोरजी सेवा विस्तार भइ सकेको र चन्द्रौटामा पनि सेवा विस्तारको काम तिव्र रुपमा भइरहेको बताइएको छ ।

    शुक्रबार, पुष ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.