• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

हिमांचलको विभिन्न स्थानमा पनि मूलप्रवाहले मनायो तीजी कार्यक्रम


  •   शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित
  • खिमराज चालीसे, चंडिगढ ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभागको आयोजनामा हिमांचलको विभिन्न स्थानमा पनि प्रगतिशील तीजी कार्यक्रमहरु सम्पन्न भएका छन् ।

    Advertisement

    महिला विभागले नेपाली नारीहरुको महान पर्व तीजको अवसर पारेर मंगलबार ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, भारतस्थित प्रवासी नेपालीहरुको मताधिकार तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौँ’ भन्ने मूल नाराको साथ भारतका विभिन्न शहरमा कार्यक्रम आयोजना गरेको हो ।

    सोलन– मूलप्रवाह अखिल भारत नेपाली एकता समाज हिमांचल राज्य समितिद्धारा संचालित सोलन नगर समितिको आयोजनामा प्रगतिशिल तिजी कार्यक्रम सम्पन्न गरिएको छ। यहा रतन बहादुर केसीको अध्यक्षतामा तथा भुवन केसीको सञ्चालनमा सम्पन्न कार्यक्रमको उदघाटन मूलप्रवाहका केन्द्रीय सदस्य तथा राज्य समितिका अध्यक्ष सोवाखर पन्थले व्यानर खोलेर गर्नु भएको थियो।

    रामपुर – यसैगरि मूलप्रवाह रामपुर नगर समिति अन्तर्गत विभिन्न स्थानमा तीजी कार्यक्रमहरु सम्पन्न भएका छन । जस अनुसार ज्युरीक एरियामा बिमला शाहिको अध्यक्षतामा तथा कृष्ण क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । यसैगरि दत्तानगर एरियामा रिनादेवीको अध्यक्षतामा तथा विकास खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा नगरका चिन्ता बहादुर पुनले सम्वोधन गर्नु भएको थियो । ठानेदार हरिकला देवीको अध्यक्षतामा तथा सोहनलालको सञ्चालनमा सम्पन्न कार्यक्रममा नगर समितिका सितारामले सम्वोधन गर्नु भएको थियो ।

    भावानगर– मूलप्रवाह भावानगरको आयोजनामा सम्पन्न प्रगतिशिल तीजी कार्यक्रम किरन दाहालको अध्यक्षता मा तथा बिरु श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको छ ।

    मनाली– मूलप्रवाह मनाली नगर समितिको आयोजनामा सम्पन्न भव्य कार्यक्रम नगर अध्यक्ष साइला लामाको अध्यक्षतामा तथा नगर सचिव तुलबहादुर बुढा मगरको सञ्चालनमा सम्पन्न भएको थियो । रिकान्पियोमा पनि गोपाल जंग शाहिको अध्यक्षतामा तथा मिथुन सिंहको सञ्चालनमा मूलप्रवाहको प्रगतिशिल तीजी कार्यक्रम सम्पन्न भएको छ । यहाँ एसडिएम कल्पालाई नेपालीहरुका समस्याहरू बारे अवगत गराउदै समस्याहरू निवारणको ठोस निर्णय गरियोस भनि ज्ञापन पत्र पनि बुझाईएको जानकारी राज्य समितिका सचिव भुवन केसीले दिनु भएको छ।

    यसैगरि मूलप्रवाह भुल्तर नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रम कनैयालाल चौधरीको अध्यक्षतामा तथा विशालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा मूलप्रवाह नगरका दिनेश कुमारले सम्वोधन गर्नु भएको हो।

    शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.