• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

चितवनमा अखिल (छैठौं) को संगठन विस्तार तिब्र


  •   शुक्रबार, पुष ११, २०७६ मा प्रकाशित
  • सुमन आचार्य, भरतपुर चितवन ।
    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (छैठौं) ले चितवन जिल्लाका विभिन्न स्थानहरुमा संगठन विस्तार तिब्र पारेको छ । सोही क्रममा भरतपुर महानगरपालिकाको प्रथम नगर भेला सम्पन्न गरेको छ ।

    Advertisement

    महानगरको प्रथम नगर भेला यूनियनका कोषाध्यक्ष निश्चल क्षेत्रीको प्रमुख आतिथ्यतामा बिहिबार भरतपुरमा सम्पन्न भएको छ । भेलाले नवराज पाण्डेको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (छैठौं), भरतपुर महानगर समिति गठन गरेको हो ।

    समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः नवराज पण्डित, अम्बिका केसी, सुर्य शर्मा र कृष्ण शर्मा चयन हुनुभएको छ । सदस्यहरुमा सुवास शर्मा, शिव शर्मा, कृष्ण घर्ती, सरोज शर्मा कमला शर्मा र नम्रता आचार्य चयन हुनुभएको छ । नवराज पाण्डेको अध्यक्षता रहेको उक्त कार्यक्रमको सञ्चालन युनियनका जिल्ला अध्यक्ष कमल आचार्यले गर्नुभएको थियो ।

    भेलामा नेकपा (मसाल)का जिल्ला प्रवक्ता मेघराज ढकाल, अखिल (छैठौं) पूर्व जिल्ला अध्यक्ष एवं राष्ट्रिय जनमोर्चा भरतपुर महानगरका सचिव सुमन आचार्य, अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष विष्णु पौडेल लगायतका आतिथिहरुले विद्यार्थी प्रशिक्षण दिनुका साथै भेला सफलताको शुभकामना दिनुभएको थियो ।

    त्यसैगरी, (छैठौं)को कालिका नगरपालिकाको प्रथम नगर भेला सम्पन्न भएको छ । यूनियनका कोषाध्यक्ष निश्चल क्षेत्रीको प्रमुख आतिथ्यतामा बुधबार खोलेसिमल बजारमा भेला सम्पन्न हो । सो भेलाले सागर आचार्यको अध्यक्षतामा १३ सदस्यीय अखिल (छैठौं), कालिका नगर समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः निसा पौडेल, बिमल चालिसे, मुना पौडेल र आशिष ढुंगाना चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा मणिरत्न पौडेल, प्रदिप पौडेल, प्रकाश पौडेल, दिपक शर्मा, नारायण पराजुली, निश्चल सुवेदी, सरोज आचार्य र उषा ढुंगाना रहनुभएको छ । सागर आचार्यको अध्यक्षता रहेको उक्त भेलाको सञ्चालन युनियनका जिल्ला अध्यक्ष कमल आचार्यले गर्नुभएको थियो ।

    भेलामा राष्ट्रिय जनमोर्चा कालिका नगर समितिका पूर्व अध्यक्ष विष्णु ढुंगाना र रक्तिम साँस्कृतिक अभियान पूर्व जिल्ला कोषाध्यक्ष दिपक ढुंगानाले शुभकामना दिनुभएको थियो ।

    शुक्रबार, पुष ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.