• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

महिला विभागको आयोजनामा भारतको विभिन्न स्थानमा मनाइयो प्रगतिशील तीज कार्यक्रम


  •   बुधबार, भदौ १५, २०७९ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभागको आयोजनामा भारतको विभिन्न ठाउँमा प्रगतिशील तीजी कार्यक्रमहरु सम्पन्न भएका छन् ।

    Advertisement

    महिला विभागले नेपाली नारीहरुको महान पर्व तीजको अवसर पारेर मंगलबार ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, भारतस्थित प्रवासी नेपालीहरुको मताधिकार तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौँ’ भन्ने मूल नाराको साथ भारतका विभिन्न शहरमा कार्यक्रम आयोजना गरेको हो ।

    हिसार


    मूलप्रवाह केन्द्रीय बैकल्पिक सदस्य तारा सोमरेले कार्यक्रमको उद्घाटन गर्दै प्रगतिशिल तीज बारे प्रकास पार्नु भएको थियो ।

    त्यस्तै, केन्द्रीय परिषद सदस्य केहर सिंह घर्ती मगर, नारायण विक, मूल प्रवाह क्षेत्रीय सदस्य नन्दबहादुर लम्तरी, महिला क्षेत्रीय सदस्य सेती राना, नगर अध्यक्ष बाबुराम पोख्रेल, सीटी एरियाका ओमप्रकास तिवारी, मलेसिया एकता समाजका पूर्व अध्यक्ष थमन श्रेत्री, राजमो सितगंगाकि कमला क्षेत्री, समता विभागका श्याम बहादुर बिक, रक्तीमका योगेन्द्र दर्लामी, विद्यार्थीबाट रक्षा सोमारे, सीटीवीका मनबहादुर घर्ती मगर, ईन्डस्ट्रियल एरियाका बिष्णु गौतम लगाएतको आथित्यता रहेको थियो।

    कार्यक्रम कमला बगालेको सञ्चालनमा तथा सिता पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत महिला विभागको तर्फबाट स्वागत गितले गरिएको थियो।

    अम्बाला


    एकता समाज सुदूर पश्चिमोत्तर नगर समितिद्धारा संचालित अम्बाला नगर समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ।

    मूलप्रवाहका केन्द्रीय सदस्य तिलक पौडेलले करतार ध्वनीमा व्यानर खोलेर उदघाटन गर्नुभएको कार्यक्रममा प्रगतिशिल तीजी कार्यक्रमको महत्व बारे प्रकाश पारीएको थियो ।

    कार्यक्रम बाबुराम भुसालको सञ्चालनमा तथा कमल सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत प्रेम रसालीले गर्नु भएको थियो।

    सिरसा


    एकता समाज सिरसा नगर समितिद्धारा संचालित सिरसा महिला नगर विभागको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रममा नगर अध्यक्ष अजित बुढा मगर, सचिव गोपाल सोनी, कोषाध्यक्ष शंकरलाल गौतम, सदस्यहरु सुरेश श्रीपाली, रबि सोनी, कमला सुनार, बिना गौतम, रिता गौतम, निसु सोनि,गिता सोनी लगाएतले प्रगतिशिल तीजी कार्यक्रम बारे विचार व्यक्त गर्नु भएको थियो ।
    कार्यक्रम विजय कुमारको सञ्चालनमा तथा महिला नगर संयोजक कमला सोनीको अध्यक्षता सम्पन्न भएको हो।

    संगरुर
    एकता समाज संगरुर नगर समितिद्धारा संचालित संगरुर महिला नगर विभागको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ।

    मूलप्रवाहका क्षेत्रीय सदस्य तथा नगर अध्यक्ष खेमराज पोख्रेलले कार्यक्रमको उदघाटन गर्दै प्रगतिशिल तीजको बारेमा विचार राख्दै बोल्ने अन्य वक्ताहरुमा मूलप्रवाह क्षेत्रीय सल्लाहकार बालसिंह विक, नगर सचिव राजु खनाल, हेमन्त मरासिनी, सरिता भुसाल, लक्ष्मी बिष्ट, आमा कमला खनाल र गढवाल सभाका गोदावरी सिंह राना र मंगल सिह राना लगाएत हुनुहुन्थ्यो ।

    कार्यक्रम राम प्रसाद खनालको सञ्चालनमा तथा महिला नगर संयोजक लक्ष्मी खनालको अध्यक्षता सम्पन्न भएको हो भने स्वागत मन्जु शर्माले गर्नु भएको हो ।

    एल्लुर


    एकता समाज मध्य दक्षिण क्षेत्रीय महिला विभागको एल्लुर नगर समितिको आयोजनामा प्रगतिशील तीजी कार्यक्रम सम्पन्न भएको छ।

    बुधबार, भदौ १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.