• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भिवाडीमा पनि नेपाली महिलाले मनाए प्रगतिशील तीज


  •   मङ्गलबार, भदौ १४, २०७९ मा प्रकाशित
  • भिवाडी, (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवाडी नगर समिति अन्तर्गत महिला विभागको आयोजनामा प्रगतिशील तीजी कार्यक्रम सम्पन्न भएको छ।

    Advertisement

    महिला नगर विभागकी संयोजक कल्पना खड्काको अध्यक्षता र मन्जु पोख्रेलको सन्चालनमा अगाडि बढेको कार्यक्रममा प्रमुख अतिथी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य बाबुराम बस्नेत हुनुहुन्थ्यो ।

    कार्यक्रमको उद्घाटन गर्दै केन्द्रीय सदस्य बस्नेतले नेपालको तत्कालीन राजनीतिक स्थितिको बारेमा स्पष्ट पार्नुभयो । साथै कार्यक्रम भव्य रूपमा सफल होस् भन्दै सुभकामना व्यक्त गर्नु भेयेको थियो।

    कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य कृष्टी राई, केन्द्रीय परिषद सदस्य राम बहादुर थापा, मध्यपश्चिमोत्तर क्षेत्रीय सदस्य राम प्रसाद घिमिरे, नगर सदस्य किशोर रार्इ, निमरान नगर सदस्य हुमलाल भण्डारी तथा नेपाली एकता समाज (भारत) का केन्द्रीय सदस्य भेग राज, नेपाल ( भारत धौलागिरी आपतकालीन सन्चयकोष (भिवाडी) का जीत बहादुर परियारको आतिथ्यता रहेको थियो ।

    महिला विभागकी सदस्य सृष्टि राईले स्वागत गर्दै संगठनको आवश्यकता र महत्वबारे प्रकाश पार्नु भयो भने रक्तिम सांस्कृतिक परिवारका कलाकारहरुले स्वागत गीतबाट स्वागत गर्नुभएको थियो।

    तीजी कार्यक्रम बाल्यकाल देखि रक्तिम विभागम सक्रिय र विद्यार्थी विभागकी सदस्य रानी थापालाई सैनिक पब्लिक स्कुल हरियाण बोर्डबाट कक्षा ९ मा मैरिट भएकोमा नगर समिति भिवाडीको तर्फदेखि पुरस्कृत गरियोको थियो ।

    शुभकामना मन्तव्य दिने क्रममा विद्यार्थी नगर विभागका अध्यक्ष राजु खड्का, धारुहेडा एरिया समितिक अध्यक्ष ध्रुव थापा, विद्यार्थी क्षेत्रीय विभागकी सदस्य रानी थापा, महिला नगर विभागकी सदस्य यामी पन्थी, नगर खेल विभागका सदस्य अर्जुन नेपाली, नगर सदस्य डिवि राना, अमृत खड्का, नेपाली एकता समाज (भारत) केन्द्रीय सदस्य भेगराज, नेपाल–भारत धौलागिरी आपतकालीन सन्चयकोष (भिवाडी) देखि जीत बहादुर परियार, नगर कोषाध्यक्ष किशोर राई र केन्द्रीय सदस्य कृष्टी राइ हुनुहुन्थ्यो ।

    कार्यक्रमको बिच–बिचमा तीजी गीत र रक्तिमका गीतहरु प्रस्तुत गरिएको थियो ।

    मङ्गलबार, भदौ १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.