• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अखिल (छैठौं) प्युठान, अर्घाखाँची–रुपन्देही सम्पर्क समितिको भेला


  •   शनिबार, भदौ ११, २०७९ मा प्रकाशित
  • शंकर प्रसाद पोख्रेल, बुटवल ।

    Advertisement

    प्युठान र अर्घाखाँचीबाट बुटवलमा आइ अध्यन गर्ने विद्यार्थीहरुको भेलाले अखिल (छैठौं) प्युठान–रुपन्देही र अर्घाखाँची–रुपन्देही सम्पर्क समिति गठन गरेको छ । शनिबार बुटवलको चाँदबारीस्थित राष्ट्रिय जनमोर्चाको कार्यलयमा सम्पन्न भेलाले दुवै जिल्लाको छुट्टाछुट्टै सम्पर्क समिति बनाएको हो ।

    भेलामा अखिल (छैठौं) का महासचिव सुवास जिसि, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राम कुमार क्षेत्री र अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य दुर्गा खरेलले प्रशिक्षण दिनुभएको थियो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा प्युठान–रुपन्देही सम्पर्क समितिका कोषाध्यक्ष दीपक सापकोटा, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य शंकर प्रसाद पोख्रेल र टेकराज भुसाल, अखिल (छैठौं) का केन्द्रीय सदस्य खगेन्द्रा विष्ट, रिसब आचार्य र केशव बुढाथोकी, राष्ट्रिय जनमोर्चा रुपन्देही जिल्ला अध्यक्ष बद्रे आलाम, अखिल (छैठौं) का पूर्वकेन्द्रीय सदस्य लक्ष्मी बेलबासे लगायत नेताहरुको उपस्थिति रहेको थियो।

    कार्यक्रमको अध्यक्षता अखिल (छैठौं) रुपन्देही जिल्ला अध्यक्ष सागर बेलबासे र सञ्चालन जिल्ला कोषाध्यक्ष विमल खरेलले गर्नुभएको थियो भने स्वागत लक्ष्मण बन्जाडेले गर्नुभएको थियो ।

    भेलाले अखिल (छैठौं) प्युठान–रुपन्देही समितिको अध्यक्षमा सागरजंग क्षेत्री, उपाध्यक्षमा प्रकाश बिष्ट, सचिवमा सुरेस नेपाली, कोषाध्यक्षमा ढाबी राना मगर, सहसचिवमा मोहन पोख्रेल र सदस्यहरुमा प्रविन पोख्रेल, नवीन पोख्रेल, गोविन्द रोधन, माधव विक, विशाल क्षेत्री समीर पोख्रेल, सन्देश विक, नारायण पान्डे, अर्जुन क्षेत्री, अर्जुन पोख्रेल, भक्ती रानामगर, पूष्पा रानामगर, करिस्मा परियार, सपना परियार, जुना परियार, राजेश सुनार, साइमन जैसी, सुरेस सुनार, पिरिन्स खड्का रहेको मूल समिति गठन गरेको छ ।

    त्यसैगरी अखिल (छैठौं) अर्घाखाँची–रुपन्देही सम्पर्क समितिको अध्यक्षमा लक्ष्मण बन्जाडे, उपाध्यक्षमा अबिनाश खड्का, सचिवमा दीपक पन्थी, सहसचविमा लक्ष्मी बन्जाडे, कोषाध्यक्षमा सृजना घिमिरे तथा सदस्यहरुमा प्रेरणा भाट, संगम पुन, आसिका, विनोद बन्जाडे, निश्चल भुसाल र सल्लाहकारमा टेकराज भुसाल रहनुभएको छ ।

    यस्तै, अखिल (छैठौं) गुल्मी–रुपन्देही सम्पर्क भेला आयोजक समितीको संयोजकमा लक्ष्मी भट्टराई तथा बागलुङ–रुपन्देही भेला आयोजक समितिको संयोजकमा विमल खरेल रहनुभएको छ ।

    शनिबार, भदौ ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.