• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

युएईका नेपालीले मनाए प्रगतिशील तीज कार्यक्रम


  •   बुधबार, भदौ ०८, २०७९ मा प्रकाशित
  • युएई । युएई नेपाली एकता समाज महिला विभाग केन्द्रीय समितिले नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर युएईको दुबई शहरमा प्रगतिशील तीज कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    समितिकी अध्यक्ष बिनु केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई समितिकी सचिव नीरु शर्माले सन्चालन गर्नुभएको थियो । कार्यक्रममा आमन्त्रित अतिथिहरूको आशनग्रहण पश्चात् समितिकी कोषाध्यक्ष मिना घिमिरेले शव्दद्वारा स्वागत गर्नुभएको थियो भने रक्तिम सांस्कृतिक कलाकारहरुद्वारा गीत संगीतले स्वागत गरिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथी युएई नेपाली एकता समाजका कार्यवाहक अध्यक्ष दिनेश थापाले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । शुभकामना दिने क्रममा उहाँले एकता समाजले प्रत्येक चाडपर्वहरुमा विशेष कार्यक्रमहरु गरेर नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई कहिले निरास नपारेको बताउनुभयो ।

    साथै उहाँले यी चाडपर्वहरुले हामी नेपालीहरुको बिचमा बलियो एकता कायम राख्न र भातृत्वको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले तीजले नारीहरुको बिचमा एकता कायम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले देशको वर्तमान अवस्थामाथि चर्चा गर्दै देशमा आज पाँचदलीय गठबन्धनको सरकारले एमसीसी र नागरिकता विधेयक अनुमोदन गरी देशको चाभी साम्राज्यवादीहरुको हातमा बुझाएर देशप्रति इतिहासकै ठूलो गद्दारी गरेको बताउनुभयो ।

    कार्यक्रमलाई विशेष अतिथि युएई नेपाली एकता समाजका संस्थापक सदस्य कृष्ण भुसाल, अन्य अतिथिहरु युएई नेपाली एकता समाजका महासचिव टिकाराम नेपाली, उपाध्यक्ष तथा आबुधाबी क्षेत्रीय अध्यक्ष अर्जुन प्रसाद उपाध्याय ,केन्द्रीय सदस्य तथा रक्तिम विभाग इन्चार्ज राम अविरल, केन्द्रीय सदस्य तथा रसल्खेमा क्षेत्रीय अध्यक्ष चुँडामणि शर्मा, केन्द्रीय सदस्य तथा उमाल्कोइन क्षेत्रीय अध्यक्ष खुमराज पौडेल, केन्द्रीय सदस्य तथा रक्तिम विभाग आबुधाबीका शोब बहादुर परियार, एकता समाजका सकृय सदस्य तथा बुद्धिजीवी कलाधर सापकोटा, बागलुङ सेवा समाजका उपाध्यक्ष हेमराज शर्मा, स्याङ्जा सेवा समजका विष्णु गैरे, प्युठान सेवा समाजका अध्यक्ष भिम सुनार, सैनामैना सेवा समाजका अध्यक्ष युवराज भट्टराई, सुदूरपश्चिम सेवा समाजका उपाध्यक्ष शिवराज तिमिल्सिनले कार्यक्रम सफताको शुभकामना दिनुभएको थियो ।

    यस्तै, पत्रकार सुरेन्द्र परियार, अर्घाखाँची सेवा समाजकी उपाध्यक्ष कमला आचार्य, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभाग त्रिबेन्द्रम नगर समितिकी पूर्वअध्यक्ष चम्पा नेपाली, युएई नेपाली एकता समाज महिला विभाग आबुधावी क्षेत्रीय समितिकी सचिव बिना तामाङ, रक्तिम विभाग दुबईका नारायण केसी, महिला विभाग दुबई क्षेत्रीय अध्यक्ष शान्ता बेलबासे, समाजसेवी नारायण घिमिरे, व्यवसायी हरि सुनारले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।

    बुधबार, भदौ ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.