• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

राजा त्रिभुवनलाई हिटलरले दिएको गाडी प्रदर्शनमा राखिने

"यो गाडी भिमफेदीबाट बोकेर काठमाडौं ल्याइएको थियो "

  •   बुधबार, पुष ०९, २०७६ मा प्रकाशित
  • काठमाडौं । जर्मनीका तत्कालीन शासक हिटलरले नेपालका राजा त्रिभुवनलाई उपहार दिएको मर्सिडिज बेन्ज कार अब नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनीमा राखिने भएको छ।

    Advertisement

    यसको मर्मतसम्भार गर्न केही समय लाग्ने संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताएका छन्। सन् १९३८ मा बनेको यो मर्सिडिज कार १९४० मा नेपाल भित्रिएको थियो । त्यतिबेला बाटोघाटो नबनेकाले भिमफेदीबाट गाडी बोकेर काठमाडौं ल्याइएको थियो । यो गाडी अहिले बिना मर्मत सम्भार संग्रहालयकै ग्यारेजमा थन्किएको छ ।

    नारायणहिटी दरबार संग्रहालयमा अन्य नयाँ विशेषताहरू पनि थपिने भएका छन्। नेपालमा राजतन्त्रको सुरुवातदेखि दरबार हत्याकाण्डसम्मको इतिहास ध्वनी र प्रकाशका माध्यमद्वारा देखाइने छ। प्रदर्शनीमा हालसम्म नराखिएका राजसंस्थाले प्रयोग गर्ने हेलिकोप्टर, हवाई जहाजदेखि, बग्गी र अन्य सवारीसाधन समेत राखिने जनाइएको छ ।

    राजा वीरेन्द्रको निवास रहेको श्रीसदन, त्रिभुवनको पौडी पोखरी, पुस्तकालय, दरबारले प्रयोग गर्ने फिल्म हल जस्ता स्थान पनि प्रदर्शनीमा छैनन् ।नेपाली सेनामार्फत् राजाले प्रयोग गरेका हेलिकोप्टर र हवाई जहाज हस्तान्तरण गर्न प्रक्रिया चलिरहेको र त्यस लगत्तै प्रदर्शनीमा राखिने बताइएको छ ।

    २०६५ साल फागुन १५ गते देखि नारायणहिटी दरबारलाई संग्रहालयका रूपमा सर्वसाधारका निम्ति पनि खुल्ला गरिएको थियो । नारायणहिटी दरबार सात सय ५४ रोपनीमा फैलिएको छ। जसमा नेपाली सेनादेखि परराष्ट्र मन्त्रालय अन्तर्गतको एउटा कार्यालय पनि छन् ।

    दरबार संग्रहालयको पूर्वतर्फ हालै गणतन्त्र स्मारक बताइएको छ। जहाँ दुईवटा स्टेडियमा पर्यटकहरूका लागि नेपालको संस्कृतिको पहिचान दिने विभिन्न सांस्कृतिक कार्यक्रम पनि गर्ने योजना पनि अगाडि सारिएको छ ।

    यस्तै, संग्रहालय क्षेत्र र स्मारक क्षेत्रमा क्याफे सञ्चालन गर्ने समेत योजना छ। घुम्न जानेहरूका निम्ति पानी खाने ठाँउ पनि नभएकाले नेपाल सरकारको आर्थिक ऐन–नियमभित्र रहेर दुईदेखी तीन वटासम्म क्याफे सञ्चालन गर्ने योजना पनि राखिएको छ ।

    हाल दरबार सङ्ग्रहालयमा कर्मचारी लगायतका खर्च आठ देखि १० करोडसम्म रहेको र प्रवेशका लागि लिइने शुल्कबाट चार करोड मात्रै वार्षिक आम्दानी हुने गरेको बताइन्छ । यसलाई आर्थिक रूपमा सबल बनाउने गरि काम गर्ने लक्ष्य राखेर थप प्रदर्शनी र थप आर्थिक उपार्जका काम गर्ने लागेको दाहालको भनाइ छ ।

    बुधबार, पुष ०९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.