• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बाह्रखरी कथा लेखन प्रतियोगिता हुने


  •   आइतबार, साउन १५, २०७९ मा प्रकाशित
  • काठमाडौं । बाह्रखरी मिडिया प्रा.लि.ले चौथो बाह्रखरी कथा लेखन प्रतियोगिताको घोषणा गरेको छ ।

    Advertisement

    आइतवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै बाह्रखरी मिडिया प्रा.लि.अन्तर्गतको बाह्रखरी बुक्सले ‘चौथो बाह्रखरी कथा लेखन प्रतियोगिता –२०७९’ घोषणा गरेको हो ।

    नेपाली आख्यान साहित्यमा स्थापित अग्रज साहित्यकारहरुको सम्मान र नवप्रतिभाहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले विगत तीन वर्षदेखि खुला कथा प्रतियोगिता आयोजना गर्दै आएकोमा यस वर्ष पनि प्रतियोगितालाई निरन्तरता दिइएको आयोजकले जनाएको छ । प्रतियोगितामा भाग लिन इच्छुकले आफ्नो कथा आईतवारदेखि भदौ १४ गतेभित्र पठाइसक्नुपर्ने बाह्रखरी डटकमका कार्यकारी सम्पादक तथा बाह्रखरी कथाका आन्तरिक निर्णायक समितिका संयोजक गोविन्द अधिकारीले जानकारी दिनुभयो ।

    प्राप्त कथामध्येबाट आन्तरिक निर्णायक मण्डलले ५० कथा छनौट गरेर निर्णायक मण्डललाई पठाउने र निर्णायक मण्डलले ‘उत्कृष्ट कथा २०७९’ पुस्तकका लागि २५ वटा कथा छनौट गर्ने उहाँले बताउनु भयो । उहाँले त्यसैमध्येबाट प्रथम, द्वितीय र तृतीय कथाको घोषणा हुने बताउनु भयो । प्रथम कथालाई एक लाख रुपैयाँ, द्वितीयलाई ६० हजार रुपैयाँ र तृतीयलाइ ४० हजार रुपैयाँ नगदसहित पुरस्कार तथा प्रमाणपत्र दिइने जनाइएको छ । त्यस्तै अन्य २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिने भएको छ ।

    प्रतियोगिताको निर्णायक मण्डलमा साहित्यकार तथा समालोचक प्रा.डा. कुमारप्रसाद कोईरालाको संयोजकत्वमा साहित्यकारहरु सगुना शाह र उमा सुवेदी रहनुभएको कार्यकारी सम्पादक अधिकारीले जानकारी दिनुभयो । कथा प्रतियोगिताको नतिजा २०७९ असोज ३० गते सार्वजनिक गरिने बताइएको छ । प्रतियोगितामा भाग लिन कम्तिमा १ हजार पाँच सय शब्ददेखि बढीमा ४ हजार शब्दसम्मको कथा 12kharibooks@gmail.com मा पठाउनका लागि आह्वान गरिएको छ ।

    आइतबार, साउन १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.