• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

प्रलेसको छप्पन्नौँ परिसंवाद कार्यक्रम सम्पन्न


  •   शुक्रबार, साउन ०६, २०७९ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील लेखक सङ्घको छप्पन्नौँ परिसंवाद २०७९ साउन ६ गते बागबजार, काठमाडौंमा सम्पन्न भएको छ । सङ्घका अध्यक्ष डा. मधुसुदन गिरीको अध्यक्षतामा अगाडि बढेको सो कार्यक्रमका प्रमुख वक्ता सङ्घका सल्लाहकार डा. अमर गिरी हुनुहुन्थ्यो ।

    Advertisement

    “माक्र्सवादी दृष्टिमा संस्कृति” शीर्षकमा भएको परिसंवाद कार्यक्रममा बोल्दै सल्लाहकार डा. अमर गिरीले आधार र अधिरचनाको अन्तरविरोधका आधारमा नै मानव समाज परिवर्तन हुँदै आएको बताउनुभयो । उहाँले विद्यमान उत्पादन प्रणालीले संस्कृतिको निर्धारित गर्ने धारणा व्यक्त गर्नुभयो ।

    ‘अहिलेका नेपाली समाज जन्मसंस्कार, मृत्युसंस्कार, भाग्यवाद जस्ता परम्परागत सोचाइबाट माथि उठ्न नसक्ने सामन्तवादी संस्कृति कायम रहेको छ’ उहाँको भनाइ थियो– ‘उपभोक्तावादी, सांस्कृतिक सापेक्षतावादी, सांस्कृतिक साम्राज्यवादीका साथै बजारीकरण, वर्णशङ्करीकरण, समरूपीकरण जस्ता पुँजीवादी संस्कृतिले नेपाली समाज आक्रान्त हुँदै गएको र त्यसका विरुद्ध सांस्कृतिक आन्दोलनलाई अझ सशक्त पार्नुपर्दछ ।’

    कार्यक्रमलाई सम्बोधन गर्दै परिसंवाद कार्यक्रमका संयोजक समीर सिंहले संस्कृतिको पनि वर्गीय पक्षधरता रहेको बताउँदै लेखक र साहित्यकारले सिर्जना निर्माणका साथै आफूलाई सिद्धान्तको मर्मानुसार परिमार्जन गर्दै जानुपर्ने बताउनुभयो ।

    प्रलेसको उपाध्यक्ष नमुना शर्माको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा मातृका पोखरेल, प्रा.डा. जीवेन्द्र देव गिरी, प्रा.डा. पशुपतिनाथ तिमिल्सेना, डा. धनप्रसाद सुवेदी, गोपाल अश्क, डा. हरि सिलवाल, आर.सी. न्यौपाने, सीता शर्मा, डा. शालिकराम तिमिल्सेना, प्रकाश तिवारीलगायतले टिप्पणी गर्नुभएको थियो ।

    शुक्रबार, साउन ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.