• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

अर्घाखाँचीका कुलबहादुर नेपाली फर्किए आफ्नै घर राष्ट्रिय जनमोर्चामा


  •   बुधबार, साउन ०४, २०७९ मा प्रकाशित
  • वशन्त खड्का, सन्धिखर्क ।
    अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नम्बर ७ खाँचीकोट भुजुङेका कुलबहादुर नेपाली आफ्नै घर राष्ट्रिय जनमोर्चामा फर्किनुभएको छ ।
    २०७९ साउन ४ गते प्रेसवक्तव्य सार्वजनिक गर्दै उहाँ आफ्नै मूलघर राष्ट्रिय जनमोर्चामा फर्किनुभएको हो ।

    Advertisement

    गत जेठ ३१ गते फुटपरस्तहरूले आफ्नो कार्यकर्ता भन्दै नेपालीको नाम प्रेसविज्ञप्तिमा सामेल गरेका थिए । नेपालीले आफ्नो अनुमति र सल्लाहबिना त्यसरी नाम राख्नुलाई उनीहरूको लज्जास्पद विषय भएको बताउनुभएको छ ।

    प्रेसवक्तव्यमा उहाँले सङ्घीयता खारेजी, राष्ट्रियता र गणतन्त्रको रक्षा तथा जनजीविकाको सवालमा राष्ट्रिय जनमोर्चा नै देशको स्वच्छ पार्टी भएको बताउनुभएको छ ।

    यस्तो छ, नेपालीले जारी गर्नुभएको प्रेसवक्तव्य :
    “यही मिति २०७९ जेठ ३१ गते पत्रकार भेटघाटको सन्दर्भमा वितरित विज्ञप्तिमा मलाई यो कथित राजमो समन्वय समितिमा आबद्ध भएको बताइएको भ्रमित समाचारप्रति मेरो ध्यान आकर्षित भएको छ । पार्टी दक्षिणपन्थी भयो भनेर आफूलाई क्रान्तिकारी पार्टी बताउनेले कपोलकल्पित भ्रमको खेतीमा हिँडेका साथीहरूले आफूले बिनासल्लाह, अनुमतिबिना त्यो पार्टीमा भएको विज्ञप्ति वितरण गर्नु लज्जास्पद विषय हो ।

    सङ्घीयता खारेजी, राष्ट्रियता, गणतन्त्रको रक्षा तथा जनताको जनजीविकाको सवालमा राष्ट्रिय जनमोर्चा देशको स्वच्छ पार्टी हो र हुने छ । त्यसैले आफू राजमोमा रहेको र त्यस्ता भ्रम फैलाएर कसैको विचार, दृष्टिकोणको मानमर्दन नगर्न सम्बन्धित सबै पक्षलाई अनुरोध गर्दछौँ । त्यस्ता भ्रममा नपर्न र राष्ट्रिय जनमोर्चामा सम्पूर्ण जनसमुदायलाई गोलबन्द हुनसमेत अनुरोध गर्दछु ।”

    बुधबार, साउन ०४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’
    पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध
    पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध
    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    भर्खरै

    • १.
      साँझ परेपछि प्रहरीले पत्रकार पक्राउ गर्छ, प्रधानमन्त्री कार्यालय भन्छ– ‘हामीलाई जानकारी छैन’

    • २.
      पत्रकार पक्राउको प्रेस काउन्सिलले गर्‍यो विरोध

    • ३.
      पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

    • ४.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • ५.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ६.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ७.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ८.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.