• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मूल प्रवाहको छैटौँ मध्यदक्षिण क्षेत्रीय सम्मेलन सम्पन्न


  •   सोमबार, साउन ०२, २०७९ मा प्रकाशित
  • रामप्रसाद पौडेल, हैदराबाद (भारत) ।।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्यदक्षिण क्षेत्रीय समितिको छैटौँ क्षेत्रीय सम्मेलन हैदरावादमा सम्पन्न भएको छ ।

    Advertisement

    जुलाई १६, २०२२ शनिबारदेखि उद्घाटन र बन्दशत्र सम्पन्न भई जुलाई १७ आइतबार सम्मेलनको घोषणासभा सम्पन्न भएको हो ।

    घोषणासभालाई प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्नुभएको थियो ।

    सम्बोधनको क्रममा उहाँले मूल प्रवाहमा लागेका नेपाली मजदुरले सामाजिक काम मात्रै होइन, देशभित्र चल्ने जनतान्त्रिक आन्दोलनमा प्रत्यक्ष रूपमा सरिक भै त्यसको नेतृत्वसमेत गर्न सक्ने नेताहरू उत्पादन गरेको बताउनुभयो ।

    ‘देशको तरल राजनीतिक अवस्थामा शासकहरूले छिमेकीले जबर्जस्ती बोकाइदिएको सङ्घीयताको भारीले राष्ट्रियतामाथिको खतरा झन् खतरा बढ्दै गइरहेको छ’ उहाँले भन्नुभयो ।

    सम्बोधनको क्रममा उहाँले देशीविदेशी प्रतिक्रियावादी शक्तिहरूको प्रतिगमनकारी भूमिका रहिरहेकै बेला वामपन्थी शक्तिबाट पनि अहिलेको गणतन्त्रमाथि हमला भइरहेको उहाँले बताउनुभयो ।

    ‘बुर्जुवा व्यवस्था भए पनि हामीले विरोध गर्न, आलोचना गर्न, विचार राख्न त हामीले पाएका छौँ नि’ उहाँले अगाडि भन्नुभयो– ‘हिजोको पञ्चायती राजतन्त्रात्मक व्यवस्थाको तुलनामा यो व्यवस्था प्रगतिशील भएकाले हामीले यसको समर्थन गरेको हो ।’

    अध्यक्ष केसीले अब नेपालको चुनाव सर्वसाधारणले जित्नै नसकिने भइसकेको बताउनुभयो । ‘जसले पैसाको खोलो बगाउन सक्छ, चुनाव उसैको पोल्टामा पर्छ’ उहाँको भनाइ थियो ।

    सम्मेलनको घोषणासभामा वामपन्थी नेता आनन्द शर्मा, मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनाल, उपाध्यक्ष प्रेम पौडेल, केन्द्रीय समितिका भीमबहादुर थापा, फूलबिना पौडेल, कृष्णबहादुर थापा, रनबहादुर पौडेल, भाकपा (माले) रेडस्टारका सैदुलु, नेपाली जनसम्पर्क समितिका तीर्थ कुँवर, प्रवासी नेपाली जनसमाजका प्रेम बजगाई, प्रवासी नेपाली एकता मञ्चका भीमबहादुर थापालगायतका अतिथिहरूले बधाई मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रमको सञ्चालन तिलक रानाले गर्नुभएको थियो भने अध्यक्षता रतन सिंहले गर्नुभएको थियो । गीतसङ्गीतबाट स्वागत रक्तिम परिवार मध्यदक्षिणका कलाकारले गरेपछि शब्दबाट रामप्रसाद पौडेलले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा केही समयपहिला निधन हुन पुगेका भूतपूर्व क्षेत्रीय अध्यक्ष प्रेम केसीकी पत्नीलाई फूलबिना पौडेलले सल ओढाएर तथा क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलले स्मृतिचिह्न प्रदान गरिएको थियो ।

    सम्मेलनले रामप्रसाद पौडेल अध्यक्ष रहनुभएको २५ पूर्ण, आठ वैकल्पिक र आठ सल्लाहकारसहितको ४१ सदस्यीय मूल प्रवाहको मध्यदक्षिण क्षेत्रीय समिति चयन गरेको छ ।

     

    सोमबार, साउन ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.