खिमराज चालिसे, चंडिगढ भारत ।
Advertisement
हरियाणा राज्यको अम्बालाबाट तिलबहादुर उर्फ पिंन्टु कि २८ वर्षिय श्रीमती सुनिता हराएकी छिन् ।
दिंनाक १४ जुन २०२२ को आफ्नै निवास ६२२,९ न्यु बस्ती इन्द्रा कलोनी जन्डली अम्बालाबाट हराएको परिवारले जानकारी दिएका छन् ।
पंजाब राज्यको अमृतशहर तिर भएको शङ्का गरिएकी सुनितालाई खोज तलासका लागि सहयोग गरिदिन परिवारले निवेदन सहित मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई अनुरोध गरेको जानकारी बाबुराम शर्माले दिनु भएको थियो ।
उनि भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय वा तिलबहादुर८९१२१०७७३५ र ८१६८३२१३५९ मा सम्पर्क गरिदिन मूल प्रवाह अम्बालाले आग्रह गरेको छ ।