• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

भानु जयन्तीका अवसरमा रुकुमपश्चिमका दुई दर्जन स्रस्टाले गरे रचना वाचन


  •   बुधबार, असार २९, २०७९ मा प्रकाशित
  • गिरीप्रसाद बुढा, रुकुम पश्चिम ।
    रुकुम पश्चिममा २०९ औं भानु जयन्ती मनाइएको छ । राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पश्चिमको आयोजनामा २०९ औं भानुजयन्ती तथा ९३ औं रुकुम साहित्यमाला कार्यक्रम मध्यपश्चिमाञ्चल विश्वविद्यालय मुसिकोट खलंगा बहुमुखी क्याम्पसको व्यवस्थापनमा कयामपसको सभाहलमा सम्पन्न भएको हो ।

    Advertisement

    राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीको अध्यक्षता रहेको उक्त कार्यक्रमको प्रमुख अतिथिमा प्रतिशील लेखक संघ नेपालका केन्द्रीय सचिब गिरिप्रसाद बुढा हुनुहुन्थ्यो ।

    यसैगरि विशेष अतिथिमा मुसिकोट खलंगा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बुद्धिप्रसाद गौतम हुनुहुन्थ्यो ।

    कार्यक्रममा राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका सल्लाहकार मुकुन्द प्रसाद शर्मा, मेघराज खड्का, जनविकास पुस्तकालयका उपाध्यक्ष नारायणप्रसाद शर्मा, कर्णाली गणतान्त्रिक साहित्य परिषद्का अध्यक्ष खेमराज शर्मा, प्रगतिशील लेखक संघ नेपाल जिल्ला शाखा रुकुम पश्चिमका रुकुम उपाध्यक्ष वीरबहादुर केसी, मुसिकोट खलंगा बहुमुखी क्याम्पसका उपप्राध्यापकहरू हर्कबहहादुर ओली, हरिविष्णु ओली, ढुण्डिराज शर्मा, गंगाबहादुर कार्की, टेकबहादुर ओली, डम्बरबहादुर खड्का लगायत हुनुहुन्थ्यो ।

    राष्ट्रिय गान, सहीदहरुप्रति मौन धारण, भानुभक्त आचार्यको तस्बिरमा अबिरआवर तथा माल्र्यापण समेत गरियो । यस कार्यक्रममा करिब दुइ दर्जन बढी स्रष्टाहरुले रचनाहरु वाचन गरेका थिए ।

    वाचित रचनाको समीक्षा साहित्यकार मुकुन्दप्रसाद शर्माले गर्नु भएको थियो । यस कार्यक्रमा प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिहरूबाट आदिकवि भानुभक्त आचार्यको कृतित्व र व्यक्तित्व विषयमा चर्चा गरिएको थियो ।

    मध्यपश्चिमाञ्चल विश्वविद्यालय मुसिकोट खलंगा बहुमुखी क्याम्पस रुकुम पश्चिमका पूर्व सहायक क्याम्पस प्रमुख हर्कबहादुर ओलीको स्वागत मन्तव्य रहेको यस कार्यक्रमको सञ्चालन राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका सचिब ओमबहादुर खत्रीले गर्नुभएको थियो ।

    रुकुम साहित्यमाला कार्यक्रमको ९४ औं श्रंखला भनु विशेष रुपमा सम्पन्न भएको थियो । सो कार्यक्रममा रचनावाचन गर्ने स्रष्टाहरूमा गिरिप्रसाद बुढा, मुकुन्दप्रसाद शर्मा, डम्बरबहादुर खड्का, नारायण प्रसाद शर्मा, हेमन्त आचार्य, प्रताप सुनार, वीरबहादुर केसी, खेमराज खड्का, सत्यनारायण श्रेष्ठ, एक्कबहादुर केसी, हरिपवन पहर खड्का, सीता बुढा मगर, गंगा केसी, इच्छा परियार, धनिषा बाँठा मगर, लक्ष्मी विसी, मुना, पूर्णीमा शाही, कमला केसी, प्रमीला कठायत, ढकेन्द्र केसी, निशाा विक शुशीला बुढाथोकी, झरणा बिसी, खिमला पुन लगायतका हुनुहुन्थ्यो ।

    बुधबार, असार २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.