• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

अन्पाद्वारा बालकविता लेखन कार्यशाला सम्पन्न


  •   सोमबार, असार २७, २०७९ मा प्रकाशित
  • काठमाठौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) को आयोजनामा बालकविता लेखन कार्यशाला सम्पन्न भएको छ ।

    Advertisement

    नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको उद्घाटन तथा नेपाल बालसाहित्य समाजका अध्यक्ष प्राध्यापक डाक्टर ध्रुवकुमार घिमिरेको प्रशिक्षणसँगै उक्त कार्यशाला सम्पन्न भएको हो ।

    भर्चुअल माध्यमबाट २०७९ असार २६ गते आइतबार साँझ सम्पन्न उक्त कार्यक्रम प्राडा घिमिरेले विश्वभरिबाट जोडिनुभएका बालबालिकालाई बालोरी लयमा बालकविता लेख्न सिकाउनुभएको थियो ।

    त्यस क्रममा उहाँले बालबालिकासित सुबोध शैलीमा वार्तालाप गर्नुभएको थियो । प्रशिक्षणबाट बालबालिकाहरू उत्साहित भएको स्थिति थियो ।

    नेपालको शिक्षा विदेश पलायनयुक्त : सिंह
    कार्यशालाको पूर्वाद्र्धमा उद्घाटन मन्तव्य राख्दै महामन्त्री मोहनविक्रम सिंहले नेपालको अहिलेको शिक्षा बालबालिकालाई विदेश पलायनमा प्रेरित गर्ने खालको भएको बताउनुभयो ।

    ‘प्रत्येक वर्ष हामीकहाँ हजारौँलाखौँ बालबालिका शिक्षित हुन्छन्’ उहाँले भन्नुभयो– ‘तर त्यससँगै जोडिएको अर्को सत्य यो हो, उनीहरूमध्ये धेरैजसो विदेश पलायन हुन्छन् ।’

    उहाँले विकसित देशहरूले हाम्रो देशको शिक्षामा लगानी नगरिकन नै दक्ष जनशक्ति प्राप्त गरिरहेको बताउनुभयो ।

    नेपाल प्राकृतिक हिसाबले सुन्दर देश भएको बताउँदै उहाँले राज्यको सही नीति र प्रयास हुने हो भने थोरै प्रयासबाटै सुन्दर र समृद्ध मुलुक निर्माण गर्न सकिने बताउनुभयो ।

    ‘हाम्रो देश सुन्दर छ; समृद्ध देश निर्माण गर्ने प्रशस्त आधार हामीकहाँ छन्’ उहाँले भन्नुभयो– ‘राज्यको सही नीति र प्रयास हुने हो भने केही वर्षमै हाम्रो देश संसारकै नमूना देश बन्न सक्छ ।

    स्वदेशमा बसेकाहरूको पनि भ्रष्टाचरणले गर्दा देशको अपेक्षित विकास हुन नसकेको सन्दर्भ जोड्दै उहाँले बालबालिकालाई स्वदेशमै राम्रो भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

    कार्यक्रम अन्पाका अध्यक्ष समीर सिंहको अध्यक्षता तथा उपाध्यक्ष गिरीप्रसाद बुढाको सञ्चालनमा अघि बढेको थियो । उपस्थित सहभागीलाई केन्द्रीय सचिवालय सदस्य खिमराज चालिसेले स्वागत गर्नुभएको थियो ।

    सोमबार, असार २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.