• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

‘सीमा समस्या कुटनीतिक तवरबाट समाधान नभए अन्तर्राष्ट्रियकरण’


  •   मङ्गलबार, पुष ०१, २०७६ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले सीमा अतिक्रमण र भारतीय हस्तक्षेपविरुद्ध काठमाडौंको गोंगबुमा विरोध सभा गरेको छ । रष्ट्रिय जनमोर्चा र र रक्तिम सांस्कृतिक अभियान काठमाडौंको संयुक्त आयोजनामा सञ्चालन भइरहेको एक महिने अभियान अन्तर्गत मंगलबार गोंगबुस्थित बिजी मल अघि सभा सम्पन्न भएको हो।

    Advertisement

    कार्यक्रमलाई सम्बोधन गर्दै राजमोका केन्द्रीय सदस्य घनश्याम न्यौपाने उच्च तदारुकताका साथ सीमा अतिक्रमण हटाउन सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो । देशमा सीमा अतिक्रमणका विरुद्ध राष्ट्रिय एकता कायम भएको बताउँदै उहाँले सरकारले यो जनभावनाको कदर गरेर तत्कालै भारतसित वार्तामा बस्ने वातावरण मिलाउनुपर्ने बताउनुभयो । ‘सरकारले तत्काल कुटनीतिक पहल थालोस्’ न्यौपानेले भन्नुभयो, ‘यदी राजनीति र कुटनीतिक तवरबाट समस्या समाधान नभए यो विषयलाई अन्तर्राष्ट्रियकरण गरोस् ।’

    कार्यक्रममा अखिल (छैठौँ) का अध्यक्ष विमल पोख्रेल र नेकपा (मसाल) काठमाडौंका प्रवक्ता जगतप्रसाद रेग्मीले पनि सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा अखिल नेपाल महिला संघका अध्यक्ष मीना पुन, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय सचिव हेमराज आश्रम, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर थापा र लक्ष्मी केसी तथा नेकपा (मसाल) ३ नंं. प्रदेशका प्रवक्ता समीर सिंहको समेत आतिथ्यता रहेको थियो । कार्यक्रमको अध्यक्षता राजेन्द्रप्रसाद पुडासैनीले गर्नुभएको थियो भने सञ्चालन छवि सुवेदीले गर्नुभएको थियो ।

    सीमा अतिक्रमण विरुद्ध राजमाे र रक्तिमकाे काठमाडाैं जिल्ला समितिकाे संयुक्त आयाेजनामा गत मंसिर २८ गतेदेखि विराेध प्रदर्शन भइरहेकाे छ। मंगलबारकाे कार्यक्रम दाेस्राे हाे । कार्यक्रमलाई निरन्तर जारी राख्ने रक्तिमका सचिव बिष्णु शर्माले जानकारी दिनुभएकाे छ ।

    मङ्गलबार, पुष ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.