• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

जापानमा पौडी खेल्ने क्रममा डुबेर दुई नेपाली किशोरको मृत्यु


  •   सोमबार, असार ०६, २०७९ मा प्रकाशित
  • मेघराज रिस्मेली, जापाल ।
    जापानको टोकियो हिनो सिटीस्थित तामागावा नदीमा पौड़ी खेल्ने क्रममा डुबेर दुई नेपाली किशोरको ज्यान गएको छ ।

    Advertisement

    आइतबार पौड़ी खेल्ने क्रममा बागलुङको गलकोट नगरपालिका–६ चारौदी जामुनडाँडाका १३ वर्षीय क्रिस पाण्डे र गलकोट चारौँदीमा मामाघर भै बाँकेको कोहलपुर नगरपालिका–१२ का १४ वर्षीय देवेन पाण्डेको ज्यान गएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

    नाताले मामा भान्जा पर्ने ती किशोर आइतबार बिदाको दिन पारेर बेलुका ४ बजेतिर पौड़ी खेल्न निस्केका र पौड़ी खेल्ने क्रममा खोलामा डुबेपछि उद्धार गर्दागर्दै एक जनाको घटनास्थलमा नै र अर्कों एकजनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको महानगरीय प्रहरी विभागले जनाएको छ ।

    तीन महिना अघिदेखि परिवारसँगै जापानमा रहेर अध्ययन सुरु गरेका क्रिस आफ़्नो बुवा खिम पाण्डे र दुई वर्ष अघिदेखि जापानमै अध्ययनरत देवेन बुवा दामोदर पाण्डे र आमा सरिता पाण्डेको साथमा टोकियोको ताचीगावा शहरमा बस्दै आएका थिए ।

    उनीहरु दुई जनासँग अर्का ९ वर्षीय आफन्त बालक समेत सोही समयमा खोलामा सँगै खेल्न गएको भएपनि उनी सकुशल रहेको बताइएको छ ।

    घटनास्थल नजिकै बस्ने ७० वर्षका एक व्यक्तिले भने ‘एक बालक नदीको किनाराबाट अचानक गहिरोतिर गए र उनलाई बचाउन खोज्दा अर्का बालक पनि डुब्न पुगे ।’

    उनले थपे, ‘त्यसपछि उद्धारकर्तालाई खबर गरेपछि उनीहरू आएको एम्बुलेन्सको साइरन सुनेको थिएँ, त्यसैले नदीको किनारमा पुग्दा एउटा उद्धारकर्ता नदीमा पसेको देखेँ । त्यसपछि दुईजनाको उद्धार गरियो र अस्पतालतिर लगे ।’

    नदीमा पानीको सतह उद्धारकर्ताको छाती नजिक रहेको थियो।

    दुर्घटना भएको क्षेत्र तामा सिटी मोनोरेलको कोशुकाइदो स्टेशनको उत्तरपूर्वमा लगभग ७०० मिटरमा अवस्थित रहेको छ।

    अर्का ताचिकावा शहरको नजिकै बस्ने एक ७३ वर्षीय मानिसका अनुसार डुबेको सूचना पाउना साथ लगभग १० दमकल र प्रहरी कारहरू भेला भएका थिए र धेरै गोताखोरहरू उद्धार कार्यमा संलग्न थिए ।

    मृतक पाण्डेद्वयको जुन २३ तारिक बिहिबारका दिन बिहान १० बजे दाहसंस्कार गरिने भएको छ ।

    सोमबार, असार ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.