• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

गुजरातमा करेन्ट लागेर नेपाली महिलाको मृत्यु, मूल प्रवाहले दिलायो क्षतिपुर्ति


  •   शनिबार, जेठ २८, २०७९ मा प्रकाशित
  • वापी । गुजरातको वापी चनोद दुवार्केशमा नयाँ बन्दै गरेको बिल्डिङमा करेन्ट लागेर एक जना नेपाली महिलाको मृत्यु भएको छ ।

    Advertisement

    अछामको तुर्माखाद गाउँपालिका–४ जैइसुरका किसन नेपालीकी श्रीमती २१ वर्षीया सुनिता नेपालीको निधन भएको हो ।
    उनीहरु त्यहाँ बन्दै गरेको नयाँ विल्डीङमा काम गर्दै आएका थिए ।

    ग्यालेनमा पानी भर्न लाग्दा १० तला बन्दै गरेको विल्डिङमा इँटा माथि खिच्नका लागि राखिएको तारमा करेन्ट लागेर निधन भएको मृतकका श्रीमान किसन बताए । मृतकका दुई वर्षीय छोरा छन् ।

    श्रीमतीलाई करेन्ट लागेको र बचाउनका लागि दिएको आवाज आफूले सुनेता पनि बचाउन तल आउँदा आउँदै सुनिताको प्राण गइसकेको किसनले बताए । किसन त्यहाँ काममा लागेको १५ दिन मात्र भएको विल्डिङ ठेकेदारले बताएका छन् ।

    स्थानीय नेपालीहरुले विल्डिङ मालिकसँग मिली दाहसंस्कार गर्न ७ हजार र घर अछाम जान १५ हजार दिने सहमति गरेको नविन खवासले बताएका छन् । घटनाको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापी पूर्व नगरका अध्यक्ष भुवन सिंह धामीलाई प्राप्त भएपछि धामी सहितको प्रतिनिधि मण्डल उक्त स्थानमा पुगेको थियो ।

    घटनाबारे पोलीस रिपोर्ट, पोस्टमार्टम र पञ्चनामा गरेमा मात्र शव दाहसंस्कार हुने अडान मूल प्रवाहका प्रतिनिधिहरुले लिएका छन् ।

    मूल प्रवाहका प्रतिनिधि मण्डलले मकान मालिकसँग त्यहाँ कार्यरत मिस्त्री लेवरको गम्भीर गल्तीका कारण घटना घटेको भन्दै जिम्मेवार लिनुपर्ने र जिम्मेवारी नलिए कानुनी कारबाहीको लागि यो पीडितलाई समाजले साथ दिने बताएका थिए । केन्द्रीय सदस्य रमकला काउछा, केन्द्रीय महिला विभाग सदस्य बिना काउछा, वापी पूर्व नगर अध्यक्ष भुवन सिंह धामी लगाएतको उपस्थितिमा छलफल भएको थियो ।

    श्रीमती गुमाएका किसनले २ वर्षको बच्चा लिएर नेपाल जाने मनस्थिती बनाएपछि मूल प्रवाले विल्डिङ मालिकसँग १ लाख ६१ हजार रुपैयाँ क्षतिपुर्ति दिलाएको छ ।

    शनिबार, जेठ २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.