काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले २३ वटा निर्णय गरेको छ ।
Advertisement
यसअनुसार विश्व बैंकसँग १२ अर्ब सहुलियतपूर्ण ऋण लिन वार्ता समिति गठन गरिनेदेखि रेलवे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रतिस्थापन गर्ने विधेयक संसदमा पेस गर्न स्वीकृति दिनेसम्मका निर्णयहरु रहेका छन्।
यी हुन् २३ निर्णय
