• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मूल प्रवाहका नेता आत्माराम न्यौपानेलाई प्रवासबाट बिदाइ


  •   सोमबार, जेठ २३, २०७९ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य एवम् नगर सदस्य आत्माराम न्यौपाने प्रवासबाट बिदा भएर स्वदेश फर्कनुभएको छ ।

    Advertisement

    मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिद्वारा सञ्चालित हिसार नगरसमितीले न्यौपानेलाई सम्मानका साथ बिदाइ गरेको हो ।

    वर्ष १९८३ को मूल प्रवाहको सदस्यता लिएर निरन्तर नगर तथा क्षेत्रमा विभिन्न जिम्मा लिएर सक्रियतापूर्वक काम गर्दै आउनु भएका न्यौपाने पव्लिकहेल्थ हिसारबाट सेवानिवृत्त भएपछि मूल प्रवाहले स्वदेशमा जाने गरि बिदाइ गरेको हो।

    उहाँलाई समाजका केन्द्रीय वैकल्पिक सदस्य तारा सोमरेले अविर तथा माला लगाएर सम्मान गर्दै न्यौपानेले संगठनमा दिएको योगदानबारे चर्चा गर्नुभयो ।

    स्वदेशमा गएर यहाँको अनुभवलाई जनताको बिचमा साझा गरि अगाडि बढ्ने शुभकामना सहित मूल प्रवाह नगरका कार्यवाहक अध्यक्ष बाबुराम पोख्रेल र महिला नगर विभागकी सिता पोख्रेलले संयुक्त रुपमा सम्मान पत्र प्रदान गनु भएको थियो।

    त्यस्तै गरि शुभकामना दिने अन्य वक्ताहरुमा मूल प्रवाह नगरका हुमाकान्त अधिकारी, सिटि एरिया ‘बी’ का केहर सिंह घर्ती मगर, इन्ड्रष्ट्रीयल एरियाका हेमलाल भुसाल, महिला विभागकी चन्द्रकला सोमरे, नगर सदस्य लाल बहादुर चुदाली, भिम बहादुर थापा, सुरेस क्षेत्री, प्रेम सुर्यवंशी, विद्यार्थी संघका नवीन सोमरे, दुर्गा तिवारी, सीता पौड्याल, नगर सदस्य यमलाल पौड्याल लगाएत हुनुहुन्थ्यो।

    विष्णु गौतमको सञ्चालन तथा बाबुराम पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत ओमप्रकास तिवारीले गर्नु भएको थियो ।

    सो अवसरमा न्यौपानेले मूल प्रवाहलाई करिब पाँच हजार रुपैयाँ (तीन हजार एक सय भारु) सहयोग गर्नु भएको थियो ।

    बिदाइ भएका आत्माराम न्यौपाने गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वार्ड नं ३ बडगाउ जलुके निवासी हुनुहुन्छ ।

    सोमबार, जेठ २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.