• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

अखिल नेपाल प्रगतिशील लेखक संघको अध्यक्षमा समीर सिंह, महासचिवमा प्रकाश थापामगर


  •   सोमबार, जेठ २३, २०७९ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) को अध्यक्षमा समीर सिंह तथा महासचिवमा प्रकाश थापामगर निर्वाचित हुनुभएको छ ।

    Advertisement

    प्रगतिवादी साहित्यकार तथा नेकपा (मसाल) का प्रवक्तासमेत रहनुभएका रामप्रकाश पुरीको प्रमुख आतिथ्यमा २०७९ साल जेठ २२ गते साँझ भर्चुअल माध्यमबाट सम्पन्न राष्ट्रिय भेलाबाट अन्पाको पदाधिकारीमा उहाँहरू निर्वाचित हुनुभएको हो ।

    समितिको उपाध्यक्षमा गिरीप्रसाद बुढा, सचिवमा मीन राना र कोषाध्यक्षमा बाबुराम आचार्य रहनुभएको छ ।

    त्यसैगरी, २३ सदस्यीय केन्द्रीय समितिको सदस्यहरूमा दिनेश थापा, कमल कार्की, वैरागी जेठा, ऋतु केसी, कल्पना पौडेल ‘जिज्ञासु’, तारामणि न्यौपाने, जीवनारायण खनाल, ताराप्रसाद शर्मा, खिमराज चालिसे, रवि पौडेल, जनक शर्मा पौडेल, गुरु कुमाल बुलबुल, खगेन्द्रा विष्ट, प्रदीप प्रधान, खड्क पुन, रामप्रसाद गैरे, जनक विसी र खुम रायमाझी रहनुभएको छ ।

    एवम् प्रकारले सल्लाहकारमा रामप्रकाश पुरी, मनोज भट्ट, राजेश विक र रेम राना रहनु भएको छ ।

    प्रगतिशील लेखकका सामु कठिनाइ
    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रामप्रकाश पुरीले प्रगतिशील लेखकका सामु प्रशस्त कठिनाइहरू रहेकाले त्यसको सामना गर्न तयार रहनुपर्ने बताउनुभयो ।

    ‘हामी प्रगतिशील लेखकहरू वैचारिक एकताको धागोमा उनिएका छौँ’ पुरीले भन्नुभयो– ‘यही वैचारिक एकताले हामीलाई सबै खाले कठिनाइसँग जुध्न सक्षम बनाउँछ ।’

    प्रमुख अतिथि पुरीले प्रगतिशील लेखकहरूले समाजको सबैभन्दा तल्लो तप्काका लागि काम गर्नुपर्ने बताउनुभयो । उहाँले नयाँ केन्द्रीय समितिले सो दिशामा सफलतापूर्वक काम गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

    मीन रानाको अध्यक्षता, प्रकाश थापामगरको सञ्चालन तथा बाबुराम आचार्यको स्वागत मन्तव्यका साथ अघि बढेको सो भेलाद्वारा निर्वाचित केन्द्रीय समितिलाई अखिल नेपाल कानुन व्यवसायी सङ्घका महासचिव लक्ष्मणदेव पाण्डे र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव त्रिभुवन भट्टराई बधाई दिनुभएको थियो ।

    नवनिर्वाचित अध्यक्ष समीर सिंहले प्रतिबद्धता मन्तव्य राख्नुभएको सो भेलामा विभिन्न साहित्यकारहरूले रचना बाचनसमेत गर्नुभएको थियो ।

    सोमबार, जेठ २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित
    स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
    करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु
    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.