• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

दलबहादुर सोनी, खड्गबहादुर गिरी र घनश्याम राईप्रति मसालद्वारा श्रद्धाञ्जली


  •   शनिबार, जेठ १४, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेकपा (मसाल) ले पार्टी सदस्यद्वय दलबहादुर नेगी र खड्गबहादुर गिरी तथा कम्युष्टि नेता घनश्याम राईप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहले शनिबार शोक विज्ञप्ति प्रकाशित गरी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा कार्यरत भैरहवा निवासी दलबहादुर सोनीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

    यस्तै, मसालका पार्टी सदस्य तथा मूल प्रवाहका नेता रुपन्देहीको मानपकडी निवासी खड्गबहादुर गिरीको निधनप्रति महामन्त्री सिंहले दुःख प्रकट गर्नुभएको छ ।

    यसैगरी मसालका पूर्वसदस्य धनकुटाको भेटेटार निवासी घनश्याम राईप्रति पनि महामन्त्री सिंहले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

    श्रद्धाञ्जली वक्तव्यमा भनिएको छ,
    रुपन्देही जिल्ला भैरहवा निवासी तथा हाम्रो पार्टीका सदस्य कामरेड दलबहादुर सोनी(का. भोला)को २०७९ वैशाख २८ गते मृत्यु भएको छ । उहाँ श्रमको सिलसिलामा भारतको हरियाणा नारनौलमा रहँदै आउनुभएको थियो । त्यहीँ मूलप्रवाह नेपाली एकता समाज र स्थानीय पार्टी समितिका विभिन्न जिम्मेवारीमा रहेर कार्यरत रहनु भएको थियो । उहाँको मृत्युप्रति हामीले गम्भीर दुःख प्रकट गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । का. सोनी हाम्रो पार्टीको इमान्दार र अनुशासित सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनलाई गम्भीर क्षति भएको छ । अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

    रुपन्देही जिल्ला मानपकडी निवासी तथा हाम्रो पार्टीका सदस्य कामरेड खड्कबहादुर गिरीको ८० वर्षको उमेरमा २०७९ जेठ १४ गते मृत्यु भएको छ । उहाँ लामो समयदेखि क्यासरबाट पीडित रहँदै आउनुभएको थियो । उहाँ श्रमको सिलसिलामा भारतको दक्षिण भारत चेन्नइमा लामो समयसम्म रहनु भएको थियो र त्यहीँ मूलप्रवाह नेपाली एकता समाज र स्थानीय पार्टी समितिका विभिन्न जिम्मेवारीमा रहेर कार्यरत रहनु भएको थियो । उहाँको मृत्युप्रति हामीले गम्भीर दुःख प्रकट गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ । का. गिरी हाम्रो पार्टीको इमान्दार र अनुशासित सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनलाई गम्भीर क्षति भएको छ । अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

    धनकुटा भेडेटार निवासी का. घनश्याम राईको २०७९ जेष्ठ १० गते मृत्यु भएको छ । उहाँ लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्नुको साथै सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ । उहाँ त्यस क्षेत्रमा लामो समयसम्म हाम्रो पार्टीमा सक्रिय रहनुभएको थियो । केही वर्ष पहिले उहाँ हाम्रो पार्टीबाट अलग हुनुभएको थियो । तर त्यसरी अलग हुनुभएको भएपनि उहाँले त्यस क्षेत्रमा कम्युनिस्ट आन्दोलनको विकासको लागि लगातार काम गरिरहनु भएको थियो । उहाँको मृत्युबाट नेपालको कम्युनिस्ट तथा प्रजातान्त्रिक आन्दोलनलाई क्षति भएको छ । अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।
    २०७९ जेष्ठ १४ गते ।
    मोहनविक्रम सिंह
    महामन्त्री

    शनिबार, जेठ १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.