• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

नेपालको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकको प्रक्षेपण


  •   बिहिबार, मङि्सर २६, २०७६ मा प्रकाशित
  • काठमाडौं । विश्व बैंकले सन २०२० मा नेपालको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरेको छ । सन् २०१९ मा ७ दशमलव १ प्रतिशत आर्थिक वृद्धि हासिल हुने भएपनि २०२० मा यो दर घटेर ६ दशमलव ४ प्रतिशत कायम हुने प्रक्षेपण गरेको हो ।विश्व बैंकले बिहीबार काठमाडौंमा नेपाल विकास सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै उक्त आर्थिक वृद्धि हासिल हुने जनाएको हो । सेवा क्षेत्र र रेमिट्यान्यका कारण आर्थिक वृद्धिदरलाई बढी सघाउ पुग्ने समेत विश्व बैंकले जनाएको छ ।

    Advertisement

    वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्नु र बैधानिक च्यानलबाट रेमिट्यान्स पठाउने क्रम बढ्दै जाँदा रेमिट्यान्सको सकारात्मक प्रभाव अर्थतन्त्रमा पर्ने पनि उल्लेख छ । रेमिट्यान्सको वृद्धिले घरेलु व्यापार तथा उपभोग बढाउने बताएपनि यसलाई उत्पादन मुलक क्षेत्रमा जान नसक्नुको कारण भने खालाएको छैन् ।

    त्यस्तै विश्व बैंकले भ्रमण वर्ष २०२० मा पर्यटकको आगमन उच्च हुन सक्ने र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थाल निर्माण भएमा होटल व्यवसायमा उल्लेख्य सुधार भई अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान समेत बढ्न सक्ने उल्लेख गरेको छ । तर सेवा र रेमिट्यान्सको योगदान बलियो हुँदा औद्योगिक क्षेत्रको वृद्धिदर भने कमजोर रहेको जनाएको छ ।

    यो अवधिमा सेवा क्षेत्रको वृद्धिदर ५७ प्रतिशत र कृषिको योगदान थप २४ प्रतिशत रहेको विश्व बैंकले जनाएको छ । वश्व बैंकलेृ सन २०१९ मा ४ दशमलव ५ प्रतिशत रहने भएपनि २०२० मा ५ प्रतिशत भन्दा बढी मूल्य वृद्धि रहने प्रक्षेपण पनि गरेको छ ।

    विश्व बैंकले बजेट खर्च प्रर्याप्त हुन नसक्नुले भने अर्थतन्त्रलाई चुनौती दिन सक्ने उल्लेख गरेको छ । त्यस्तै राजश्वको आधार अझै बढ्न सक्ने अनुमान पनि विश्व बैंकले गरेको छ । रिपोर्ट सार्वजनिक भएपछि अर्थमन्त्री डा। युवराज खतिवडाले अर्थतन्त्रका चुनौतीका विषयमा विश्व बैंकले गरेको विश्लेषण महत्वपूर्ण रहने बताए ।

    उनले सरकारले अर्थिक वृद्धिदरको प्रक्षेपण प्राप्त गर्ने गरिनै कार्यक्रमहरुलाई अगाडी बढाएको बताए । उनले विश्व बैंकले विश्व बैंकले यसअघि गरेका अनुमान बढाउनु परेको उल्लेख गर्दै यसपटकको प्रक्षेपणमा पनि परिमार्जन गर्ने अवस्था आउने बताए ।

    अर्थमन्त्री खतिवडाले नेपालमा विश्वभर लगानी कम र व्यापार कम भइरहेका बेला नेपालले केही वर्ष यता उच्च र स्थिर दरमा आर्थिक वृद्धि हासिल गरेको बताए । विश्व बैंकले भने उत्पादन बढाई अर्थतन्त्रलाई सदृढ तुल्याउन दक्षय जनशक्ति आवस्यक रहेको उल्लेख गर्दै त्यसका लागि नेपालले अझै धेरै लगानी गर्नुपर्ने उल्लेख गरेको छ ।

    बिहिबार, मङि्सर २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.