• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

भारतका विभिन्न स्थानमा मनाइयो मार्क्स जयन्ती


  •   शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित
  • खिमराज चालिसे, चंडिगढ/धर्मराज शर्मा, कोट्याम/हेम विजी, चिदम्बरम ।
    विश्व सर्वहारा वर्गका महान नेता, दार्शनिक, अर्थशास्त्री तथा राजनीतिज्ञ कार्ल मार्क्सको २०५ औँ जन्मदिवश भारतका विभिन्न सहरमा मनाइएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र अन्तर्राष्ट्रिय एकताको लागि प्रवासी नेपाली जनताको मञ्चको आयोजनामा मार्क्सको जन्मदिवस विभिन्न कार्यक्रम गरी मनाइएको हो ।

    Advertisement

    चंडिगढ
    चंडिगढमा आयोजित कार्यक्रममा संसारभरी रक्षात्मक अवस्थामा रहेको क्रान्तिकारी आन्दोलनको रक्षा कवच बन्न प्रेरित मार्क्सवादको सिद्धान्त र वर्तमान अवस्थाका विभिन्न चुनौतीबारे चर्चा गरियो ।

    कार्यक्रममा बोल्ने वक्ताहरुमा मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खड्का, केन्द्रीय सदस्य एवम् नेपाली समाचार संयोजक खिमराज चालिसे, सुदूरपश्चीमोत्तर क्षेत्रीय सल्लाहकार जुना चालिसे, रक्तिम केन्द्रीय सदस्य बिनु नेपाली, महिला क्षेत्रीय सदस्य सिमा खडका, समता विभागका अर्जुन विक, नगरका दुर्गा विक, महिला विभाग संयोजक माया आचार्य, रक्तिम विभागकी सरस्वती भुसाल, मोहालीबाट बालाराम न्यौपाने, सिटीबाट दान बहादुर जीसी, मध्यसिटीबाट जमुना खनाल लगाएत हुनुहुन्थ्यो।

    थमन थापाको अध्यक्षता तथा थानेश्वर पान्डेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा मान बहादुर केसीले स्वागत गर्नुभएको थियो ।

    रोपड

    अन्तर्राष्ट्रिय एकताको लागि प्रवासी नेपाली जनताको मञच रोपडको आयोजना २०५ औ मार्क्स दिवश कार्यक्रम सम्पन्न गरिएको छ।

    मार्क्स दिवशको महत्व तथा अवसरवादीहरुले मार्क्सवादी सिद्धान्तमाथी गरिरहेको हमलाबारे चर्चा गर्दै बोल्ने वक्ताहरुमा मूल प्रवाहका केन्द्रीय परिषद सदस्य छविलाल सापकोटा र मदन थापा, सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य शिवलाल लामिछाने, महिला क्षेत्रीय सदस्य मन्जु थापा, नगर सदस्य लाल बहादुर थापा, रक्तिमबाट रुपा कार्की लगाएत हुनुहुन्थ्यो ।

    कार्यक्रम ओमप्रकाश सापकोटाको अध्यक्षता, भक्त बहादुर थापाको सञ्चालन र भीम कार्कीको स्वागतमा सम्पन्न भएको थियो ।

    जालन्धरमा
    अन्तर्राष्ट्रिय एकताको लागि प्रवासी नेपाली जनताको मञ्च जालन्धरको आयोजना २०५ औँ मार्क्स दिवसको कार्यक्रम सम्पन्न गरिएको छ।

    संसारभरका साम्राज्यवादी तथा प्रतिक्रियावादीहरु तथा मार्क्सको नाममा अवसरवादीहरुबाट मार्क्सवादमाथी भई रहेको हमलाको वर्तमान परिवेशमा मार्क्स दिवशको महत्वबारे चर्चा गर्दै बोल्ने वक्ताहरुमा मूल प्रवाहका केन्द्रीय सदस्य कुल बहादुर बगाले, गीता गुरुङ, मीना गाहा, संजित बस्याल, रितिका खड्का, गीतिका खड्का, विवेक सारु, गौरव गुरुङ, बब्ली बस्याल लगाएत हुनुहुन्थ्यो ।

    कार्यक्रम जीतमान थापाको अध्यक्षता, लक्ष्मण खड्काको सञ्चालनतथा शुष्मा खड्काको स्वागतमा सम्पन्न भएको थियो ।

    चिदम्बरम
    अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्च, चिदम्बरमको आयोजनमा १०५औँ कार्ल मार्क्स दिवस सम्पन्न भएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि मूल प्रवाह केन्द्रीय सदस्य बालाकृष्ण गायकले मन्तव्य राख्दै कार्ल मार्क्स विश्व सर्वहारा वर्गका महान् गुरु, क्रान्तिकारी कम्युनिष्ट सिद्धान्तका संस्थापक तथा विश्व कम्युनिष्ट आन्दोलनका नेता हुनुहुन्छ भन्दै मार्क्सवादी दर्शन र सिद्धान्तको प्रयोगबाट नै रुस र चिनमा कम्युनिष्ट क्रान्ति सफल भएको बताउनुभयो ।

    नेता गायकलेविश्व कम्युनिष्ट आन्दोलन अहिले रक्षात्मक अवस्थामा भए पनि आखिर विश्व कम्युनिष्ट आन्दोलन र सर्वहारा वर्गको विजय हुने विचार राख्नु भयो ।

    हेम बिजीको उदघोषण, संगिता गन्धर्वको अध्यक्षता र सहिदहरु प्रति एक मिनेट मौनधारण गरि अघि बढेको सो कार्यक्रममा होम बहादुर जिसीले स्वागत गर्नु भएको थियो ।

    कार्यक्रममा विद्यार्थी विभागबाट विनोद जिसी, नगर महिला विभागबाट खेम कुमारी जिसी र मूल प्रवाह नगर समितिबाट सुर्यमान गिरीले विचार मन्तव्य राख्नु भएको थियो ।

    कोट्टयाम
    अन्तर्राष्ट्रिय ऐक्यबद्वताको लागि नेपाली जनताको मञ्च कोट्टयामको आयोजनामा २०५र्औ मार्क्स दिवस कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।

    अनलाइन कार्यक्रमका प्रमुख अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय परिषद सदस्य चन्द्रकान्त शर्माले काल मार्क्सको जिवनी र मार्क्सवादी सिद्वान्तबारे प्रस्टाउनु भएको थियो ।

    मार्क्सबाद लेलिनवादमाथि अवसरवादीहरुको हमला गरि कुठराघत गरेको उहाँले बताउनु भयो । विश्व कम्युनिष्ट आन्दोलन नै रक्षात्मक अवस्थामा पुगेकोले कम्युनिष्ट विचारमा विश्वास राख्नेहरु सबै मार्क्सवादी सिद्धान्तबाट लेस हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    बालिका देवी शर्माको सञ्चालन र हरि प्रसाद पौडेलको अध्यक्षताबाट अगाडि बडेको कार्यक्रममा समाजका केन्द्रीय सदस्य चोबनाथ शर्मा, दक्षिण भारत क्षेत्रीय सह सचिव तथा नगर अध्यक्ष धर्मराज शर्मा, क्षेत्रीय समितिका भद्र बहादुर थापा, धनकुमारी केसी, बिस्नु शर्मा, ओमकान्त शर्मा, वीर बहादुर थापा, मोहोराज चालिसे, चिरञ्जीवी शर्मा, कोचिन नगर अध्यक्ष जुगराज राहु मगर, तिरुवनन्तपुरम नगर उपाध्यक्ष भेस बहादुर नेपालीले पनि अतिथि आसनग्रहण गर्नुभएको थियो ।

    ज्ञात अज्ञात वीर शहिदहरुप्रति एक मिनेट मौनधारण पश्चात टिकाराम सुबेदीले स्वागत मन्तव्य दिनुभएको थियो ।

    जनक बिसी, दिल बहादुर राना, जंगबहादुर थापाले कार्यक्रम सफलताको शुःभकामना मन्तव्ग्यपछि नगर सचिवले कार्यक्रमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    शुक्रबार, बैशाख २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.