• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

ओलीको प्रतिगामी कदमलाई निस्तेज पार्न पाँचदलीय गठबन्धनः केसी


  •   सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
  • मेघराज रिष्मेली, जापान ।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केपी ओलीको प्रतिगामी कदमलाई निस्तेज पार्न पाँचदलीय गठबन्धन आवश्यक रहेको बताउनुभएको छ ।

    Advertisement

    जापान नेपाली एकता समाजको आयोजनामा भएको १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष केसीले देशको वर्तमान परिस्थितीबारे स्पष्ट पार्नुभयो ।

    ‘नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद विघटन गरेर प्रतिगमनको बाटो रोजेको हुनाले अहिलेको चुनावमा राजमोले ५ दलसँग गठबन्धन गर्नुपरेको हो’ उहाँले भन्नुभयो ।

    उहाँले अहिलेको परिस्थितीमा गठबन्धनका उम्मेदवारलाई जिताउनको लागि सबैसँग अनुरोध गर्नु पर्ने अवस्था रहेको पनि बताउनु भयो ।

    कार्यक्रममा समाजका संस्थापक अध्यक्ष यामलाल सापकोटा, समाजका उपाध्यक्ष गोपाल सापकोटा (गोविन्द), समाजका सल्लाहकार नन्दु शर्मा, निवर्तमान उपाध्यक्ष भिम केसी, संस्थापक उपाध्यक्ष यमलाल सापकोटा, उपाध्यक्ष डण्ड केसी, टोकियो क्षेत्रीय अध्यक्ष नारायण कँडेल, ओसाका क्षेत्रीय सचिव गोपाकृष्ण सापकोटा, ह्योगो क्षेत्रीय अध्यक्ष भुवन सापकोटा (भेषराज) र रक्तिम अभियान जापानका सह सचिव नविन बस्यालले मई दिवसको शुकामना मन्तव्य राख्नुभएको थियो ।
    कार्यक्रममा समाजका महासचिव तेजेन्द्र क्षेत्रीले एकता समाजको उदेश्य र भूमिकाको बारेमा स्पष्ट पार्नुभएको थियो भने समाजका केन्द्रीय सदस्य वाशु शर्माले मे दिवस र इतिहासको बारेमा स्पष्ट पार्नुभएको थियो ।

    समाजका केन्द्रीय सदस्य एवम् अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सल्लाहकार हेमलाल गौतमले समसामयिक विषयमा प्रकाश पार्नुभएको थियो ।

    एकता समाजका अध्यक्ष एवम् अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य शालिकराम सापकोटाको अध्यता, सचिव प्रदिप विकको स्वागत मन्तव्य र सचिव धनराज गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.