• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

अमेरिका नेपाली एकता समाजको प्रथम भेला सम्पन्न, अध्यक्ष रेशम कँडेल, महासचिव माधव थापा


  •   सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
  • प्रकाश थापामगर, काठमाडौँ ।
    अमेरिका नेपाली एकता समाजको प्रथम भेला सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभा सांसद दुर्गा पौडेलको प्रमुख आतिथ्यमा २०७९ वैशाख १८ गते भर्चुअल माध्यमबाट भेला सम्पन्न भएको हो ।

    Advertisement

    भेलाले रेशम कँडेल अध्यक्ष र महासचिव माधव थापा रहनुभएको सदस्यमा एक स्थान रिक्तसहितको ११ सदस्यीय अमेरिका नेपाली एकता समाजको केन्द्रीय सङ्गठन समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा अनिल बन्जाडे, सचिवमा श्याम पराजुली, कोषाध्यक्षमा सूर्यविक्रम केसी तथा सदस्यहरूमा सीता खनाल र विक्रम बन्जाडे रहनुभएको छ । त्यसैगरी सल्लाहकारमा कृष्ण पर्छाईं, चिरञ्जीवी घिमिरे र दीपक परियार रहनुभएको छ ।

    मताधिकारबारे सरकार गम्भीर भएन : पौडेल
    कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि दुर्गा पौडेलले विदेशस्थित नेपालीको मताधिकारबारे सरकार गम्भीर नभएको आरोप लगाउनुभयो ।
    सर्वोच्च अदालतले समेत विदेशस्थित नेपालीको मताधिकार कार्यान्वयन गर्नू भनी आदेश दिइसकेको सन्दर्भमा सरकार गम्भीर नभएको उहाँको भनाइ थियो ।

    ‘सर्वोच्च अदालतले विदेशस्थित नेपालीको मताधिकार कार्यान्वयन गर्नू भनेर आदेश दिइसकेको छ’ पौडेलले भन्नुभयो– ‘तर त्यसको व्यावहारिक कार्यान्वयनबारे सरकार गम्भीर देखिएन ।’

    उहाँले सरकारलाई गम्भीर बनाउन आफूहरू निरन्तरमा आन्दोलनमा रहेको पनि बताउनुभयो ।

    ‘विदेशस्थित नेपालीको मताधिकार व्यवहारमा कार्यान्वयन गर भनेर हामीले सदन, सडक, हाम्रा नीति तथा कार्यक्रममार्फत् लगातार आवाज उठाइरहेका छौँ’ उहाँले भन्नुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्मा, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष दुर्गाबहादुर केसी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनाल, जापान नेपाली एकता समाजका अध्यक्ष शालिकराम सापकोटा, अखिल नेपाल कानुन व्यवसायी सङ्घका अध्यक्ष अधिवक्ता पदम रोका, युगदर्शन साप्ताहिकका कार्यकारी सम्पादक प्रकाश थापामगर, अमेरिकामा अध्ययनरत विद्यार्थी नेता सरद महतारा, अमेरिकाकै प्रविधिविज्ञ चिरञ्जीवी घिमिरे र एनआरएन न्यूमेक्सिको च्याप्टरका अध्यक्ष गङ्गाधर आचार्यले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    भेला सफलताका लागि युरोप नेपाली एकता समाजका अध्यक्ष तोयानाथ कँडेलले लिखित शुभकामना पठाउनुभएको थियो । शुभकामनाको वाचन सञ्चालक माधव थापाले गर्नुभएको थियो ।

    कार्यक्रममा पत्रकार दीपक परियारले नयाँ कार्यसमितिको नामावली प्रस्तुत गर्नुभएको थियो ।

    रेशम कँडेलको अध्यक्षता तथा माधव थापाको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा सूर्यविक्रम केसीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा राष्ट्रियगानका साथै सरद महताराले कविता वाचन गर्नुभएको थियो ।

    सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.