• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

मिर्गौला पीडितलाई मूल प्रवाहको एक लाख ६३ हजार सहयोग


  •   शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित
  • राज कुमार रायमाझी, एलुरू (भारत) ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले पाल्पा जिल्लाका मिर्गौला पीडित एक युवकलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ।

    Advertisement

    पाल्पाको रैनादेवी छहरा गाउँपालिका वार्ड नं ७ बल्ढेङ्ग्गढी बल्ढेङ्ग घर भइ हाल तानसेन नगरपालिका १ गैरागाउँ निवासी केहर सिंह रायमाझीका ३९ वर्षीय छोरा हरि बहादुर रायमाझी (सुमन) को दुवै मिर्गौला फेल भइ गौतमबुद्ध सामुदायिक मुटु हस्पिटल बुटवलमा उपचार भइरहेको छ ।

    उपचार खर्च धेरै लाग्ने र उहाँको आर्थिक स्थिति अत्यन्त कमजोर रहेकोले आर्थिक सहयोगका लागि मूल प्रवाह नगर समिति एलुरुमा उहाँका आफन्तले आग्रह गरेका थिए ।

    उहाँको पारिवारिक स्थितिबारे जाँचबुझ गरि मूल प्रवाह एलुरू नगर समितिका अध्यक्ष राजकुमार रायमाझी, उपाध्यक्ष लक्ष्मी जी.सी, सचिव शिवराज पौडेल, सहसचिव पितम बहादुर पुन, कोषाध्यक्ष कमला भट्टराई, नरेन्द्र बहादुर पुन, सदस्य रामप्रसाद पौडेल, तुलबहादुर रायमाझी, खुम बहादुर रायमाझी, शंकर खड्का, अशोक कुँवर, जित बहादुर कुँवरलगायत नगर समितिका सदस्यहरुको सकृयतामा सहयोग रकम सङ्कलन गरिएको थियो ।

    पीडितलाई मिर्गौला प्रत्यारोपण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ संकलित रकम एक लाख ६३ हजार १०५ रुपैयाँ पीडितलाई एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरियो ।

    रकम हस्तान्तरण कार्यक्रम नगर समितिका अध्यक्ष राज कुमार रायमाझीको अध्यक्षता, राजेन्द्र घर्तीको सञ्चालन तथा स्थानीय समाजसेवी हिरा भण्डारी, सम्झना चौधरी, रेस्मि कुमाल चौधरी, लिला बहादुर रायमाझीसमेतको उपस्थितीमा सम्पन्न भएको थियो ।

    सो अवसरमा मूल प्रवाह नगर अध्यक्ष राज कुमार रायमाझीले पीडितको सीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो भने पीडित हरि बहादुर रायमाझीले सहयोगी हातहरुप्रति आभार प्रकट गर्नुभयो ।

    शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.