• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

टर्कीमा ३७ नेपाली पक्राउ, ३४ जना एक हप्तादेखि प्रहरी नियन्त्रणमा


  •   सोमबार, चैत २८, २०७८ मा प्रकाशित
  • काठमाडौं । टर्कीको राजधानी इस्तानबुलको बोयग्लुबाट ३७ जना नेपाली पक्राउ परेका छन् । गत सोमबारको सो घटनामा पक्राउ परेका नेपालीहरुमध्ये अधिकांशसँग त्यहाँ जाने अनुमतिपत्र नभएको पुगेको बीबीसीले जनाएको छ ।

    Advertisement

    उनीहरूलाई प्रान्तीय आप्रवासी प्रशासनको निष्कासन केन्द्र लगिएको पक्राउ परेका एक नेपाली सुविन्द्र तामाङले बताएका छन् । त्यहाँ पुग्दासम्म कसैमाथि पनि शारीरिक दुर्व्यवहार नभएको उनले प्रस्ट्याए ।

    तामाङ एक वर्षअघि श्रमिकको रूपमा टर्की पुगेका थिए। केही समयअघि भिसा अवधि सकिएपछि पर्यटन अनुमतिपत्र लिएको र छिट्टै नेपाल फर्कने तयारीमा रहेको उनको दाबी छ।

    उनीहरूलाई छोडेको भोलिपल्ट अर्का एक जनालाई ३० दिनभित्र टर्की छोड्ने चेतावनीपत्रसहित रिहा गरिएको टर्कीस्थित गैरआवासीय नेपाली सङ्घका अध्यक्ष उज्ज्वलकुमार घिसिङलाई उदृत गर्दै बीबीसीले जनाएको छ । बाँकी ३४ जना हाल प्रहरी नियन्त्रणमै छन्।

    पक्राउ परेका अधिकांश नेपाली टर्की हुँदै युरोप प्रवेश गर्ने उद्देश्यले त्यहाँ पुगेको बताइएको छ ।

    टर्कीको राजधानी इस्तानबुलबाट ग्रिसको सीमा करिब २६० किलोमिटर मात्र छ। राजधानीबाट लगभग पाँच घण्टाको गाडी यात्रा पछि सीमासम्म पुग्ने र त्यहाँबाट पैदल ग्रिस छिर्ने नेपालीहरूको सङ्ख्या बढ्दो रहेको अध्यक्ष घिसिङले जानकारी दिनुभयो ।

    पछिल्लो समय विविध माध्यममार्फत भारत, इराक र इरानलगायत देशहरूबाट टर्की हुँदै मानव तस्करको सहयोगमा युरोपतर्फ बाटो तताउनेहरू उल्लेख्य देखिएको उनले बताए। त्यसरी गैरकानुनी ढङ्गमा युरोप जान खोज्नेहरू दुर्घटना, अपहरण, लुटपाट र कुटपिटको सिकार हुने गरेको घिसिङको भनाई छ ।

    सोमबार, चैत २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.