• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

दोलखामा शिक्षकहरूको क्षमता अभिवृद्धि तालिम


  •   आइतबार, चैत २७, २०७८ मा प्रकाशित
  • काठमाडौं । दोलखा जिल्लाको मेलुङ गाउँपालिका वार्ड नं.५ डाडाखर्क माध्यमिक विद्यालयमा एक दिवसीय शिक्षकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

    Advertisement

    चैत्र २५ गते शुक्रबार सम्पन्न तालिमको बिषय शिक्षण एवं शिक्षण पेशा एक सामुहिक पुनरावलोक थियो । तालिमको सहजकर्ता त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा.चुडा ढकाल हुनुहुन्थ्यो । विद्यालयका शिक्षक व्यवस्थापक समितिका पदाधिकारी तथा स्थानीय जनप्रतिनिधि र अभिभावकहरु समेत सहभागि भएको तालिम कार्यक्रम पश्चात सहभागिहरुलाई नमुना तालिम तथा अनुसन्धान प्रालिको तर्फबाट प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर थापाको अध्यक्षतामा सुरु भएको प्रमुख अतिथि मेलुङ गापाका वडाध्यक्ष मानबहादुर मगर हुनुहुन्थ्यो । तालिम कार्यक्रमको उद्घाटन प्रमुख अतिथि थापाले र स्वागत विद्यालयका प्राधानाध्यापक प्रवीण मोक्तानले गर्नुभएको थियो । सो अवसरमा समाजसेवी उद्धव थापामगर, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष अर्जुन बहादुर थापा, वडासदस्य टेकबहादुर थापा लगायतका अतिथिहरुले आतिथ्यता गर्नु भएको थियो ।

    कार्यक्रमकै बीच समाजसेवी उद्धव थापाले आफ्नो तर्फबाट विद्यालयको लागि खेल सामग्री हस्तान्तरण गर्नुभएको थियो । त्यसैगरि आधारशीला कलेजका अध्यक्ष भोला ढकालले विद्यालयको पुस्तकालयको लागि प्रकाशनहरु हस्तान्तरण गर्नुभएको थियो ।

    तालिम कार्यक्रमको समापनको सन्दर्भमा एक संक्षिप्त कार्यक्रम सम्पन्न भयो । सो अवसरमा सहभागि शिक्षकहरुको तर्फबाट २ जना प्रतिनिधिले तालिम कार्यक्रमको बारेमा धारणाहरु राख्नुभयो । तालिमको आयोजक, प्रायोजक तथा प्रशिक्षकलाई विद्यालयका प्रधानाध्यापक प्रवीण मोक्तानले धन्यवाद ज्ञापन गर्नुभयो ।

    आयोजकको तर्फबाट कार्यक्रमका संयोजक रमेश पौडेलले धन्यवाद ज्ञापन गर्नुभयो । सो अवसरमा आधारशीला कलेजका अध्यक्ष भोला ढकालले पनि संक्षिप्त मन्तव्य राख्नुभएको थियो ।

    आइतबार, चैत २७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.