• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

फेरिल्यान्डमा अभिभावक अभिमुखीकरण, बाल मनोविज्ञान बुझ्न दाहालको आग्रह


  •   सोमबार, फागुन ३०, २०७८ मा प्रकाशित
  • काठमाडौं । लेखक तथा बालसहित्यकार शान्ता दाहालले बालमनोविज्ञान बुझेर बालबालिकासँग व्यवहार गर्नुपर्ने बताउनुभएको छ ।

    Advertisement

    काठमाडौंको बूढानीलकण्ठ–१० बालुवाखानीमा रहेको फेरिल्याण्ड इन्टरनेसनल स्कुलले आयोजना गरेको अभिभावक अभिमुखिकरण कार्यक्रममा लेखक दाहालले बालबालिकाको मनोविज्ञान बुझेर सोही अनुसार व्यवहार गर्न अभिभावकहरुसँग आग्रह गर्नुभएको हो ।

    ‘अभिभावकहरुले समय अनुसार आफ्ना बाबु नानीहरुलाई हौसला दिँदै २१ औँ सताब्दी सुहाउँदो शिक्षा प्रदान गर्न आवश्यक छ’ दाहालले भन्नुभयो, ‘बालमनोवृतिमा असर नपर्ने गरी बालमैत्री वातावरणमा अगाडि बढ्न उनीहरुलाई सधैँ उत्प्ररित गर्नुपर्छ ।’

    प्रशिक्षक दाहालले विद्यालयमा आफूले प्रत्येक हप्ता अभिभावक, शिक्षक र बालबालिकाहरुका लागि बालमनोविज्ञान सम्बन्धी सचेतना कक्षा सञ्चालन गर्ने जानकारी पनि दिनुभयो ।

    कार्यक्रममा विद्यालयका प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले कोभिडका कारण शिक्षा क्षेत्र खास गरी विद्यालय शिक्षामा परेको असरलाई कसरी प्रभावकारी तरिकाले कम गर्न सकिन्छ भन्ने बारे धारणा राख्नुभएको थियो । उहाँले विद्यालय भौतिक रूपमा सञ्चालन भइरहेको अवस्थामा शिक्षक शिक्षिकाहरुले समय अनुसार डिजिटल तथा वैज्ञानिक तरिकाले विद्यार्थी भाइबहिनीहरुलाई प्रशिक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।

    त्यस्तै, विद्यालयका निर्देशक राम प्रसाद गौतमले बालबालिकालाई अहिलेको भयावह स्थितिबाट जोगाउन शिक्षक शिक्षिका तथा अभिभावकहरुले सचेत हुँदै कर्तव्य निर्वाह गर्नुको विकल्प छैन भन्नुभयो ।

    कार्यक्रममा विद्यालयका निर्देशक विनोद अधिकारीले विद्यार्थीहरुको मनोविज्ञान बुझेर विद्यार्थीहरुको चौतर्फी विकासका लागि सबैले आ आफ्नो भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

    सो अभिमुखिकरण कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिकासहित कक्षा प्ले ग्रुपदेखि ५ सम्मका करिब २०० भन्दा बढी अभिभावकहरुको सक्रिय सहभागिता रहेको थियो ।

    सोमबार, फागुन ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.