• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

जयपुरमा मूल प्रवाहको आठौं अखिल भारत सम्मेलन सन्देश सभा


  •   सोमबार, फागुन ३०, २०७८ मा प्रकाशित
  • बेल बहादुर रजाली, जयपुर ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आठौं भारत सम्मेलनको सन्देश सभा जयपुरमा सम्पन्न भएको छ । १३ मार्च २०२२ का दिन मूल प्रवाह नगर समिति जयपुर उत्तर एवं दक्षिणको आयोजनामा सन्देश सभाको आयोजना गरिएको हो।

    Advertisement

    कार्यक्रमलाई सम्बोधन गर्दै समाजका केन्द्रीय सदस्य मोहन गिरीले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले अनुशासनको कारबाही गरेका व्यक्तिहरुले केही ठाउँमा संगठनको नाम र लोगो दुरुपयोग गरेको बताउनुभयो । उनीहरुले झुठको खेती गरेपनि जनता र कार्यकर्ताबाट एक्लिँदै गएको बताउनुभयो ।

    गिरीले साम्राज्यवादीको दलाल सरकारले एमसीसी सदनबाट पास गरे पनि जनताले सडकबाट आन्दोलनको माध्यमबाट अस्वीकार गरी सकेको बताउनु भयो । उहाँले एमसीसी खारेज नहुँदासम्म आन्दोलन नरोकिने बताउनु भयो ।

    अर्का अतिथि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा मध्यपश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष बेल बहादुर रजालीले कार्यक्रममा सम्बोधन गर्दै कुनै पनि संगठनले निरन्तर अगाडि बढ्नका लागि त्यसको ठोस लक्ष्य उद्देश्य दर्शन नीति कार्यक्रम हुनुपर्ने बताउनुभयो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आफ्नोे स्पष्ट दृष्टिकोण लक्ष्य उद्देश्य भएका कारण निरन्तर अगाडि बढिरहेको बताउनुभयो ।

    मूल प्रवाहले एकातिर भारतमा बस्ने प्रवासी नेपालीहरूको हक हित र अधिकारको रक्षाको लागि संघर्ष गरिरहेको र अर्कोतिर देशमा लोकतन्त्र र प्रजातन्त्रको पक्षमा चल्ने आन्दोलनमा पनि यसको महत्वपूर्ण भूमिका रहँदै आएको बताउनु भयो ।

    कार्यक्रममा समाजका मध्य पश्चिमोत्तर क्षेत्रीय समिति सचिव नारायण ज्ञवाली, केन्द्रीय परिषद सदस्य दीपा थापा, महिला विभाग क्षेत्रीय अध्यक्ष कल्पना थापाको पनि आतिथ्यता रहेको थियो ।

    यस्तै, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिती जयपुर दक्षिणका हुम बहादुर सारु, जयपुर उत्तरका दिल बहादुर कुमाल, महिला विभाग जयपुर दक्षिणकी सचिव माया थापा, मानसरोवर पत्रकार टोल समितिबाट सुनिता परियारले पनि आफ्नो भनाइ राख्नु भएको थियो ।

    कार्यक्रम ओम थापाको अध्यक्षता, टंक थापाको सञ्चालन र रिम रानाको स्वागत मन्तव्यबाट अघि बढेको थियो भने सहिदहरूको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।

    सोमबार, फागुन ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.