• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

ओमनमा अन्तर्राष्ट्रिय नारी दिवस तथा प्रशिक्षण कार्यक्रम


  •   आइतबार, फागुन २९, २०७८ मा प्रकाशित
  • मस्कट । “जागौँ नारी समान अधिकार ल्याउनलाई, उठौँ नारी हातमा हात मिलाई न्याय पाउनलाई” भन्ने मूल नाराका साथ ओमन नेपाली एकता समाजको आयोजनामा एक सय बारौँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ ।

    Advertisement

    मार्च ११, २०२२ शुक्रबार मस्कटस्थित अलरिफ होटेलमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि तथा प्रशिक्षक अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य छविलाल बस्नेतले ब्यानर खोलेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो । सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समाजमा व्याप्त अन्धविश्वास कुरीति र महिलाहरूलाई मेसिनको रूपमा प्रयोग गरिने अवस्था अहिले पनि रहेको बताउनुभयो ।

    अठारौँ सताब्दीका महिलाहरूले पुरुषसरह समान हक र अधिकारका निमित्त सुरु गरेको आन्दोलनबाट अहिले आएर संसारभरिका महिलाहरूको स्थितिमा पहिलाभन्दा सुधार भएको बताउनुभयो ।

    महिला विभागकी अध्यक्ष लक्ष्मी रायमाझीको अध्यक्षता तथा मनु सुनार र शालिकराम आचार्यको सञ्चालनमा सम्पनन उक्त कार्यक्रममा स्वागत मन्तव्य रमा बराइलीले गर्नुभएको थियो । रक्तिम परिवार ओमानको टिमले स्वागत गीतबाट हलमा उपस्थित सम्पूर्ण दर्शकलाई स्वागत गरेको थियो । ज्ञातअज्ञात सहिदप्रति एक मिनेट मौनधारणका साथै कार्यक्रममा अन्तर्राष्ट्रिय गीत बजाएर कार्यक्रम सुरुआत गरिएको थियो ।

    कार्यक्रममा माया रिजाल, राम मिश्र, उत्तम बम, विष्णु अधिकारी, जितबहादुर राना, कला थापा, गौरीशङ्कर यादव, खारसिङ गुरुङ, रोजी श्रेष्ठ, धनबहादुर विकलाई प्रमुख अतिथि छविलाल बस्नेतबाट सदस्यता प्रदान गरियको थियो ।

    कार्यक्रमको प्रायोजक युनिमनीले उपस्थितमध्येबाट गोलाप्रथा गराएर आकाश नेपाली, माया राई र बिस्नु अधिकारीलाई मायाको चिनो प्रदान गरेको थियो ।

    कार्यक्रममा ओमान नेपाली एकता समाजका सदस्य तथा शुभचिन्तकहरूको व्यापक उपस्थिति थियो । कोरोना महामारीका कारण लामो समयसम्म भेटघाट हुन नसकेका आम शुभचिन्तक तथा एकता समाजका सदस्यहरू रक्तिम परिवार ओमानको प्रस्तुतिमा झुमेका थिए ।

    आइतबार, फागुन २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.