• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

प्रथम सभापोखरी रनिङशिल्डको उपाधि एनआरएनए जापान कान्साईलाई


  •   मङ्गलबार, फागुन २४, २०७८ मा प्रकाशित
  • थम्मन थापा, गलकोट ।
    संखुवासभाको सभापोखरी गाउँपालिकामा आयोजित प्रथम सभापोखरी अन्तर पालिका स्तरीय खुल्ला पुरुष रनिङशिल्ड भलिबल प्रतियोगिताको उपाधि एनआरएनए जापान कान्साईले हात पारेको छ ।

    Advertisement

    सोमबार सभापोखरी रंगशाला बाह्रबिसे संखुवासभामा भएको फाइनल खेलमा एनआरएन जापान कान्साईले ३–० को सोझो सेटमा षडानन्द नगरपालिका भोजपुरलाई पराजित गर्दै उपाधि विजेता बनेको हो ।

    गलकोट नगरपालिकाका खेलाडीलाई आवद्ध गरेको एनआरएनए ओसाका कान्साईले फाइनलमा षडानन्द नगरपालिका भोजपुरलाई २५–१९, २५–९ र २५–१२ को सोझो सेटमा पराजित गर्दै उपाधी जितेको आयोजकले जनाएको छ ।

    १० समूहको सहभागिता रहेको प्रथम सभापोखरी अन्तरपालिका स्तरीय पुरुष रनिङ शिल्ड भलिबल प्रतियोेगितामा उपाधिको विजेता बनेको एनआरएनए कान्साई जापानले नगद रु ३ लाख सहित रनिङ शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने प्रतियोगिताको उपविजेता षडानन्द नगरपालिका भोजपुरले १ लाख ५० हजार मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

    अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा बागलुङको गलकोट नगरपालिकाका खेलाडीहरु देशका धेरै पालिकामा आयोजित खेलमा विजेता बन्न सफल भएको भलिबल प्रशिक्षक सुरेन्द्र केसीले जानकारी दिए ।

    एनआरएनए जापान कान्साईले नेपालको शिक्षा क्षेत्रमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरि विभिन्न समयमा सहयोग गर्दै आईरहेको एनआरएनए जापान क्षेत्रीय समिती कान्साईका संयोजक दिलिप शर्मा गैरेले जानकारी दिनुभयो ।

    मङ्गलबार, फागुन २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वैदेशिक प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै
    पदक विजेता टेबलटेनिस खेलाडी बैंकक प्रस्थान
    १६ वर्षपछि विश्व विजेता स्पेन : फाइनल खेलको विस्तृत समाचार
    अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो फिफा विश्वकप २०२६ विजेता
    त्रियोगमा चेस बुधबारदेखि
    स्पोर्टस इन्जुरी प्रिभेन्सन परफर्मेन्स प्रशिक्षण सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.