• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मूल प्रवाह राष्ट्रिय सम्मेलनको चेन्नैमा संयुक्त शन्देश सभा


  •   सोमबार, फागुन २३, २०७८ मा प्रकाशित
  • लोकेन्द्र पौडल, दक्षिण भारत ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नै महानगर भित्रका पूर्व, पश्चिम, उत्तर र दक्षिण नगर समितको संयुक्त आयोजनामा सन्देश सभा सम्पन्न भएको छ । दिनाङ्क २७, २८ फेब्रुअरी र १ मार्चका दिन फरिदाबादमा सम्पन्न ऐतिहासिक अखिल भारत एकता सम्मेलनको शन्देस सभा गरिएको हो ।

    Advertisement

    कार्यक्रममा सम्बोधन गर्दै समाजका महासचिव कुल बहादुर थापाले संगठनमा गुटबन्दी गर्न खोज्ने दक्षिण भारतका केही अराजक तत्वहरु अहिले घर न घाटको भएको बताउनुभयो । उहाँले अनुशाशित र दृढतापूर्वक संगठनको जिम्मेवारी लिएर श्रमजीवी जनताको हित र देशको राष्ट्रियताको पक्षमा लाग्न सबैसँग आग्रह गर्नुभयो ।

    केन्द्रीय कोषाध्यक्ष मदन शर्माले बिषम परिस्थितीमा संगठनको नीति र नियममा रहेर आठौं सम्मेलन सफल पार्न अहम भूमिका निभाएकोमा सम्पूर्ण चेन्नैवासी कार्यकर्तालाई धन्यवाद दिनु भयो । मूल प्रवाहका केन्द्रीय परिषद सदस्य तथा चेन्नै पश्चिम क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापाले उक्त सन्देश सभामा आफ्ना मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रममा केन्द्रीय सल्लाहकार सदस्य केशमान नेपाली, केन्द्रीय परिषद सदस्य ओमाकान्त शर्मा, काशीराम शर्मा, कोटी प्रसाद पोख्रेल, उमानन्द चालिसे, क्षेत्रीय महीला विभागबाट लक्ष्मी चालिसे र हाउसको तर्फबाट चिन्तामणी शर्माले शुभकामना दिनु भएको थियो । कार्यक्रमको अन्तमा केन्द्रीय परिषद तथा चेन्नै उत्तर नगर अध्यक्ष गोपाल विकले धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

    कार्यक्रममा केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापा, वैकल्पिक केन्द्रीय सदस्य केशमान नेपाली, रक्तिमका केन्द्रीय अध्यक्ष मोहराज चालिसे, केन्द्रीय परिषद सदस्य कोटी प्रसाद पोख्रेल, काशिराम शर्मा, गोपाल विक, ओमाकान्त शर्मा, उमानन्द चालिसे, लोकेन्द्र पौडेल र महिला विभाग क्षेत्रीय सदस्य लक्ष्मी चालीसेको आतिथ्यता रहेको थियो ।

    नगर समितिका अध्यक्ष बुद्विराम पौडेलको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रमको सञ्चालन केन्द्रीय परिषद सदस्य तथा चेन्नै पूर्व अध्यक्ष लक्षुमण चालिसेले गर्नुभएको थियो । रक्तिमका कलाकारहरुले उपस्थित जनमानसलाई गीत र संगितबाट स्वागत गर्नुभएको थियो भने केन्द्रीय परिषद सदस्य तथा दक्षिण भारत क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेलले शब्दद्वारा स्वागत गर्नुभएको थियो ।

    सोमबार, फागुन २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.