• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

मूल प्रवाहको आठौं राष्ट्रिय सम्मेलन भव्य उद्घाटन

"सबैखाले चुनौतीको सामना गर्न सक्षम छौँ : अध्यक्ष केसी "

  •   मङ्गलबार, फागुन १७, २०७८ मा प्रकाशित
  • बेल बहादुर रजाली, फरीदावाद ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष दुर्गाबहादुर केसीले मूल प्रवाह सबैखाले भ्रम, चुनौती र आक्रमणको सामना गर्न सक्षम रहेको बताउनुभएको छ ।

    Advertisement

    भारतस्थित प्रवासी नेपालीहरुको अभिभावक संगठन मूल प्रवाहको आठौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै समाजका अध्यक्ष केसीले मूल प्रवाह विभिन्न समयमा विभिन्न खाले भ्रम र आक्रमणको सफलतापूर्वक सामना गर्दै यो अवस्थासम्म आइपुगेको बताउनुभयो ।

    अन्तर्राष्ट्रिय नेपाली एकता समाजकासमेत अध्यक्ष रहेका केसीले सबैखाले चुनौती विरुद्ध एकतावद्ब भएर मूल प्रवाहले सशक्त प्रतिवाद गर्ने दृढता व्यक्त गर्नुभयो। उहाँले मूल प्रवाहलाई जनजनको बिचमा अझै स्थापित गर्दै जाने प्रतिवद्धतासमेत प्रकट गर्नुभयो ।

     विशिष्ट अतिथिको आसनबाट बोल्दै वामपन्थी नेता आनन्द शर्माले नेपाली जनताले यतिबेला एकातिर राष्ट्रियताको रक्षा र अर्कातिर जन आन्दोलनका उपलब्धिहरूको रक्षाको लागि आन्दोलन गर्नुपरेको बताउनुभयो । यी दुवै आन्दोलनलाई नेकपा (मसाल)ले सैद्धान्तिक र वैचारिक रुपमा नेतृत्व गरेको उहाँले बताउनु भयो । शर्माले अमेरिकी सहायता परियोजना एमसीसी कुनै पनि हालतमा पास गर्न नहुने नेकपा मसालको स्पष्ट धारणा रहेको समेत प्रष्ट पार्नुभएको थियो ।

    ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, भारतस्थित प्रवासी नेपालीहरुको मताधिकार एवं समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौं’ भन्ने मूल नारा सहित फरीदावादमा २७ फरवरीदेखि १ मार्चसम्म मूल प्रवाहको आठौं सम्मेलन भइरहेको छ ।

    सम्मेलनको उद्घाटन समारोह सुरु हुनुपूर्व भारतभरीबाट आएका हजारौँ कार्यकर्ता, सदस्य शुभचिन्तकहरुले मार्चपास गर्दै ‘नेपाली एकता जिन्दावाद, संसारका मजदुर एक होऔं, संघीयता खारेज गर, एमसीसी चाहिँदैन’ जस्ता गगनभेदी नाराहरु लगाउँदै फरीदावाद शहर परिक्रमा गरेको थियो ।

    उद्घाटन समारोहमा भारतीय कम्युनिष्ट पार्टी (माले) रेडस्टारका कामरेड उर्मिला, राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष मधु कुमार क्षेत्री, अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष कृष्णराज पाण्डे, अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरवराज रेग्मी, अखिल (छैटौं)का केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवर, जातीय समता समाजका केन्द्रीय अध्यक्ष तथा राष्ट्रियसभा सदस्य राजेश विक, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकि, साउदी अरब नेपाली एकता समाजका अध्यक्ष राजकुमार धितालले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

    सम्मेलन सफलताको शुभकामना दिने अन्य वक्ताहरुमा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय उपाध्यक्ष गोविन्द बिसी, तराई–मधेस जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, अखिल नेपाल महिला संघका केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेशसभा सदस्य तारा जिसी, अखिल नेपाल बुद्धिजीवी संघका सचिवालय सदस्य दुर्गानाथ खरेल, कतार नेपाली एकता समाजका गंगाधर रेग्मी, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य महेश रिजाल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्यहरु नारायण जिसी, यमलाल पोखरेल, देवी शर्मा, मन्जु परियार,  लगाएत हुनुहुन्थ्यो ।

    उपाध्यक्ष कपिल खनालको अध्यक्षता तथा महासचिव ठाकुर खनालको सञ्चालनमा सम्पन्न उद्घाटन समारोहमा स्वागत रक्तिम कलाकार तथा उपाध्यक्ष प्रेम पौडेलले गर्नुभएको थियो । कार्यक्रमको बिचबिचमा रक्तिमका कलाकारहरुले जनवादी गीत तथा नृत्यहरुप्रस्तुत गरेका थिए ।

    मङ्गलबार, फागुन १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.